Sat. May 18th, 2024

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर ४’ को गीत रिलिज भएको छ । शुक्रबार काठमाडाैँको आइप्लेक्स महलस्थित आयोजना गरिएको एक कार्यक्रमकाबीच निर्माण पक्षले ‘फूलको थुंगा’ गीत सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक भएको गीतमा अस्मिता अधिकारी र सुगम पोखरेलको स्वर रहेको छ भने शब्द रचना

गीतको रिलिज सेरोमनीमा फिल्मका निर्माता सुनिलकुमार थापा, निर्देशक झरना थापा, नायक अनमोल केसी, नायिका सुहाना थापा र सलोन बस्ने लगायत निर्माण पक्ष र कलाकारहरूको सहभागिता रहेको थियो ।

फिल्मको छायाँकन नेपाल, ओमान र हल्याण्डमा भएको हो ।  फिल्मको रिलिज डेट आगामी बैशाख १ गतेलाइ तोकिएको छ ।

 

Leave a Reply

%d bloggers like this: