Sat. May 18th, 2024

काठमाडाैँ । र्यापर एलिस नेपकीङले नयाँ गीत सार्वजनिक गरेका छन् । सोमबार उनले आफ्नै आधिकारीक युट्युब च्यानल ‘एलिस नेपकिङ’मा ‘बिर्सियो माया’ गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतको आवाजमा एलिसलाई रूथलेसले सघाएका छन् । त्यस्तै, गीत वन्स अगेन एल्बममार्फत सार्वजनिक भएको हो । गीतमा संगित संयोजन र मिक्सिङ रूथलेस विट्जको रहेको छ ।

त्यसैगरी सार्वजनिक भएको गीतको भिडियोको शितल खड्काले निर्देशन गरेका छन् भने सरोज श्रेष्ठ र युगराज खड्काले छायांकन तथा प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

 

Leave a Reply

%d bloggers like this: