Sun. Apr 28th, 2024

काठमाडाैँ । ब्रिटिस गायिका जोस स्टोनले चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ गाएकी छिन् । उनले आफ्नो युट्युव च्यानलमा उक्त गीत अपलोड गरेकी छिन् ।
स्टोनसँगै गीतका गायिका आनी छोइङ डोल्माले पनि उक्त गीत गाएकी छिन् । गीतको भिडियो पनि बनेको छ । भिडियोमा बाँसुरीबादक रुविनकुमार श्रेष्ठ र गितारमा न्यूह बज्राचार्यलाई देख्न सकिन्छ ।
नेपालका आनी छोइङको उक्त गीत धेरै चर्चित छ । विभिन्न म्युजिक च्यानलहरूले उक्त गीतको शब्द अंग्रेजीमा अनुवाद गरेर अपलोड समेत गरेका छन् ।

 

Leave a Reply

%d bloggers like this: