Mon. Apr 29th, 2024

एजेन्सी । बलिउडकी अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु निकै चर्चामा आउने गर्छन् ।
यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ ।
उनले क्याप्सनमा लेखेकी छिन्, ‘म अल्फान्सो आँपसँग भागिरहेकी हुँ… वा म हुँ !?’
दीपिका पादुकोणको उक्त तस्बिरलाई धेरैले मन पराएका छन् । उनको तस्बिर सेयर गरपछि थुप्रै उनका फ्यानले प्रतिक्रिया पनि जनाएका छन् ।
 

Leave a Reply

%d bloggers like this: