Fri. May 3rd, 2024

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को रिलिज मिति घोषणा गरिएको छ ।
सलमानले फिल्मको पोस्टर रिलिज गर्दै फिल्म प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । प्रभू देवाद्वारा निर्देशित एक्सन ड्रामा फिल्म २०२१ को ईदमा रिलिज हुँदैछ ।
फिल्ममा सलमान खानको साथमा रणदीप हुड्डा मुख्य भूमिकामा हुनेछन् । फिल्म ईदको अवसर पारेर आगामी मे १३ मा रिलिज हुने भएको छ ।

Leave a Reply

%d bloggers like this: