Sat. May 18th, 2024

यहि जनवरी ९ बाट प्रदर्शनमा आउने फिल्म ‘दरवार’ को ट्रेलर सार्वाजनिक भएको छ । रजनीकान्त र नयनताराको मुख्य भूमिका रहेको फिल्ममा सुनिल शेट्टी भिलेन बनेका छन् । फिल्मको म्युजिक अनिरुद्र रविचन्दरको रहेको छ भने निर्देशन एआर मुरुगाडोसको रहेको छ।

merofilm.com

Leave a Reply

%d bloggers like this: