Sat. May 18th, 2024

फिल्म प्रेमगीतको तेश्रो सिक्वेल फिल्म “प्रेमगीत ३” यतिबेला सुटिङमा व्यस्त रहेको छ । काठमाडाैँ र विदेश सहित नेपालका मुस्ताङ लगायतका स्थानमा यो फिल्म छायाँकन हुनेछ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको यो फिल्म चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

Leave a Reply

%d bloggers like this: