Thu. May 2nd, 2024

फिल्म ‘ए मेरो हजुर ३’ को चार दिने ग्रस कलेक्सन सार्वजनिक भएको छ । फिल्मले चार दिनमा आक्रमक व्यापार गर्न सफल भएको छ । निर्माता तथा वितकरबाट प्राप्त व्यापारिक रिपोर्ट निकै उच्च छ ।
निर्माण टिमले दिएको व्यापारिक रिपोर्ट अनुसार फिल्म ‘ए मेरो हजुर ३’ ले चार दिनमा चार करोड माथिको ग्रस कलेक्सन गरेको छ ।
फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार ७५ लाख, दोश्रो दिन शनिबार १ करोड १४ लाख, नयाँ नेपाली वर्ष आइतबार १ करोड ५० लाख र सोमबार ६२ लाख गरी फिल्मले जम्मा ४ करोड १ लाखको ग्रस कलेक्सन गर्न सफल भएको हो ।
 

http://www.ramailochha.com

Leave a Reply

%d bloggers like this: