Mon. Apr 29th, 2024

भारत ।
बलिउडका चर्चित अभिनेता सलमान खान र शाहरुख खान एक साथ फिल्ममा देखिने भएको छ । सलमान र शाहरुखले एक साथ खेल्ने चर्चा चलेपछि उनीहरुको फ्यान निकै खुसी भएका छन् ।
सञ्जय लीला भन्सालीको फिल्ममा सलमान र शाहरुख एक साथ फिल्ममा देखिने चर्चा भारतिय मिडियामा चलिरहेको छ । डिसेम्बर २१ मा शाहरुख खानको ‘जिरो’ फिल्म प्रर्दशनीको तयारीमा रहेको छ । उक्त फिल्म रिलिजसँगै सेल्यूट फिल्मको छायांकनमा व्यस्त रहने शारुखले बताए भन्सालीको फिल्ममा शाहरुखले पनि गर्न सक्ने सम्भावना रहेको छ भने सलमान खानले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।
एकै कार्यक्रममा दुई खान भेट्दासम्म उत्साहित हुने फ्यानहरु फिल्ममा एक साथ आउँदा एकदमै खुसी हुनेछन् ।

Leave a Reply

%d bloggers like this: