Mon. May 20th, 2024

काठमाडाैं ।
गायक कमल खत्रीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाउला रेलैमा’ , ‘ सधैँ भरि यसै गरी’, ‘आत्मामा’ , ‘कोरेर प्रेम पत्र’ लगायतका हिट गीत दिएका खत्रीको नयाँ गीत ‘आऊ मेरो अँगालोमा’ सार्वजनिक भएको हो। शोभा अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ ।
अनिल के मानन्धरले निर्देशन गरेको भिडियोमा दिपेन्द्र रायमाझी र शोभा अधिकारी फिचर रहेका छन्। अनिल के मानन्धरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

Leave a Reply

%d bloggers like this: