Thu. May 2nd, 2024

मिलन चाम्सको चलचित्र बिर बिक्रमले youtube मा आक्रामक viewers बटुलेको छ l हलहरुमा पनि निकै राम्रो business गरेको उक्त चलचित्रले youtube मा 6 दिनमै 16 लाख viewers बटुलेर सबै भन्दा अग्रपंक्ति मा आफुलाई stand गरेको छ l यति छोटो समयमै ठुलो संख्यामा यु टुब viewers कलेक्शन गर्ने सम्भव त नेपाली movie कमै हुन्छन l शायद नेपाली फिल्म नराम्रा हुदा हुन् त यत्रो संख्यामा दर्शकले नहेर्दा हुन् भन्ने प्रमाणित यस चलचित्रले गरेको छ l नेपाली film को स्तर पनि धेरै माथि सम्म पुगेको उदारण चलचित्र बिर बिक्रमबाट पाउन सकिन्छ l
13920874_522826741246149_1631435755878526893_n

Leave a Reply

%d bloggers like this: