Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘वृन्दावन’मा मुख्य भुमिका निर्वाह गरेकी शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा देखिएकी छिन् ।
फिल्म ‘वृन्दावन’ युनिटले शुक्रबार एक कार्यक्रम गरि जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रका अपाङगता भएका बालबालिका तथा महिलालाई भोजन गराउँदै आफ्नो फिल्मको गीत तथा प्रोमो देखाएको छ । सार्वजनिक प्रोमोमा शिल्पाको एक्सन अवतार देखिएको हो ।
शिल्पा पोख्रेलसँगै किशोर खतिवडा र दीपेन्द्र जीसीको मुख्य अभिनय रहेको ‘वृन्दावन’लाई रुद्र खनालले निर्माण गरेका हुन् भने राजबहादुर सानेले निर्देशन गरेका गरेका छन् । यो फिल्म भदौ १७ गतेबाट नेपालभर प्रदर्शनको हुने बताईएको छ ।
हेर्नुस ट्रेलर :

%d bloggers like this: