Sat. May 11th, 2024

मनोरंजनसंसार डटकम
great-grand-masti
एडल्ट कॉमेडी फिल्म ‘ग्रेट ग्रैंड मस्ती’ को नया गीत रिलिज गरिएको छ | यस अगाडी यस फिल्मको ट्रेलर रिलिज भैसकेको छ भने ट्रेलरले निकै चर्चा समेत कमाइसकेको छ |
“तेरी कमर को” बोलको यो गीत डांसिंग नंबर रहेको छ | यस गीतमा रितेश देशमुख, आफताब शिवदासानी र विवेक ओबरॉय ठुमका लगाउदै गरेको देखिनेछन् | यस गीतलाई कुमारले लेखेका हुन् भने संजीव दर्शनले कम्पोज गरेका हुन् | यस गीतमा संजीव राठौड़, दर्शन राठौड़ और कनिका कपूरले आफ्नो सुमधुर स्वर भरेका छन् |
इंद्र कुमार द्वारा निर्देशित यस फिल्ममा रितेश देशमुख, आफताब शिवदासानी र विवेक ओबरॉयको अलावा उवर्शी रौतेला पनि देखिनेछिन् | यह फिल्म २२ जुलाईबाट प्रदर्शनमा आउने छ |
हेर्नुस गीत :

हेर्नुस ट्रेलर :

%d bloggers like this: