Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
saroj-lama
अहिले प्राय धेरै ठाउँमा “चोखो माया” बोलको गीत निकै नै गुञ्जिरहेको सुन्न पाइन्छ जसका गाएक हुन् सरोज लामा | निकै नै कम समयमा धेरै दर्शकहरुको मनमा बस्न सफल रहेका उनि अहिले चर्चाको शिखरमा रहेका छन् | इच्छा हुदा हुदा पनि धेरै पछि यो क्षेत्रमा हात हालेका उनि निकै कम समयमा दर्शकहरुले आफ्नो कलालाई मनपराई दिएकोमा निकै उत्साहित रहेको कुरा उनले बताएका छन् | आफ्नो कामलाई दर्शकहरुले मनपराई दिएर आफ्नो हौसला निकै नै बढाई दिएको पुरा पनि औल्याएका छन् | आफुले आफ्नो सबै दर्शकहरुलाई भगवान मान्ने र उहाहरुलाई सधै खुसि र सन्तुष्टि दिने काम आफुले गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
saroj-lama
नेपाली संगीत प्रेमी दर्शकहरुले गीतसंगीतमा नया टेस्ट चाहेको र त्यो चिजलाई सधै आफुले पुरा गर्ने प्रयास गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् | नेपाली गीतसंगीतलाई फरक धारमा लैजाने प्रयास पनि आफुले गर्ने कुरा पनि उनले उल्लेख गरेका छ छन् |
saroj-lama
हेर्नुस गीत:

%d bloggers like this: