Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
बलिउड अभिनेता आमिर खान आगामी फिल्ममा संगीतकारको भूमिकामा आउने सम्भावना छ। उनी आफ्नै म्यानेजरसँग फिल्ममा काम गर्दैछन्।
amir-khan
भारतीय सञ्चारमाध्यमका अनुसार आमिरका म्यानेजर अद्वैत चन्दनले एक स्क्रिप्ट लेखेका छन्, जसमा एक बालिकाको गायिका बन्ने सपना हुन्छ। उनै बालिकालाई आमिरले संगीत सिकाउनेछन्।
आमिरले हालसम्म यसबारे केही बोलेका छैनन्।

%d bloggers like this: