Sat. May 4th, 2024

rabi subedi song
गायक रवि सुबेदीको कस्तो छल गर्यौं तिमीलेबोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
सरोज श्रेष्ठ निर्देशित यो गीतको भिडियोमा गायक स्वयम् देखिएका छन् । सुरेन्द्र श्रेष्ठको शब्द, संगीत तथा संगीत संयोजन रहेको यो गीतमा अनु, अनिता लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
गीतको कथा सार यस्तो छ: आफ्नै अफिसमा काम गर्न आएकी एक यूवतीप्रति आकर्षित भएका रवि कल्पनै कल्पनामा युवतीलाई आफ्नो बनाउँछन् । तर, उनले अत्याधिक चाहेकी युवती पहिलानै विवाहिता रहेको रहस्य उद्घाटन गरेर रविको प्रेमको अन्त्य गरिएको छ ।
ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
गरेका छन् । रविको काल्पनिक प्रेमको वरिपरी रहेर अनु, अनिता लगायतका कलाकारले अभिनय गरेका छन् ।

%d bloggers like this: