Mon. Apr 29th, 2024

बलिउड तथा तेलुगु एक्ट्रेस आरती अग्रवाल को निधन भएको छ ।  उनि ३१ बर्षकि थिइन । आरतीको म्यानेजरको अनुसार उसलाई मुटुको धड्कन बढेपछी न्यू जर्सी को एक प्राइभेट अस्पतालमा भर्ति गरेको थियो । जहाँ शनिबार (६ जुन २०१५ )को उनको मृत्यु भयो ।
आरतीको मेनेजर ले एक समाचार संस्थालाई यो पनि भनेका थिए, ”उनि मोटोपन र फोक्सोको पनि उपचारगरि रहेकी थिइन्” । ५ मार्च १९८४  मा उनि न्यू जर्सी यूनाइटेड स्टेटमा जन्मेकी आरतिले २००१मा Nuvvu Naaku Nachav बाट तेलुगु फिल्ममा डेब्यु गरेकी थिइन् ।
त्यस पछि उनले Allari Ramudu, इन्द्रा, बोंबी, Adavi Ramudu, छत्रपति र Ranam 2 जस्ता करिब २० फिल्ममा काम गरेकी थिइन् ।

%d bloggers like this: