Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
यो बर्षको अन्त्यमा प्रदर्शनको संकेत गर्दै चलचित्र “यो साईनो मायाको” ले आफ्नो टिजर सार्वजनिक गरेको छ | सार्वजनिक टिजरमा सांगीतिक माहोल र प्रेम कथाको कुरालाई चित्रण गर्न खोजिएको देखिन्छ |
मञ्जिना मुभी क्रियशनको व्यानरमा तयार भएको चलचित्रलाई अरुणकुमार प्रधानले निर्देशन गरेका छन् | त्यस्तै चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे , किशोर भण्डारी, राजु कमेडी, नवनित राज प्रधान, गौरव खतिवडा, विशाल श्रेष्ठ, प्रजिला थाला, कशिश शर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको छ |
चलचित्रका निर्माता तर्फ रामकुमार श्रेष्ठ, सुरेश भण्डारी, ज्ञानु रोए र विरोज ताम्राकार रहेका छन् | चलचित्रमा बाबुराम नेपालीको छायांकन , कुन्दन थापा र विकेश के शंकरको संगीत , मन्जिना ताम्राकारको कथा र निर्देशक अरुणकुमार प्रधानको पटकथा रहेको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: