अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर रिलिज

अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नायक अनमोल केसीलाई लामो कपालमा एङ्ग्री र रोमान्टिक लुक्समा पनि ट्रेलरमा देख्न सकिन्छ। ३ मिनेट लामो ट्रेलरमा नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक मुडमा देखिन्छिन। यो ट्रेलरले फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको…

Read More

“गाजलु” को मल्टीप्लेक्समा आक्रामक बूकिंग

मनोरंजनसंसार डटकम भोलि अर्थात् जेठ २८ शुक्रबार पारेर देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाजलु” को अहिले नेपाली बजारमा सर्वाधिक डिमान्ड रहेको छ | नेपाली बजारमा हिन्दी चलचित्रले मात्र अग्रिम बूकिंग गर्ने रेकर्ड र प्रथालाई “गाजलु” ले तोडेको छ | अहिले नेपालको सम्पूर्ण मल्टीप्लेक्स हलहरुमा धेरै नै हाई रुपमा “गाजलु” को डिमान्ड रहेको पाइएको…

Read More

“गाजलु” को चौतर्फी चर्चा परिचर्चा

मनोरंजनसंसार डटकम अहिले प्रदर्शन मिति नजिकिदै गर्दा नेपाली बजारमा चलचित्र “गाजलु” को निकै नै चर्चा परिचर्चा भैरहेको पाइएको छ | अहिलेको यो समयमा सानो सानो गल्लि देखि ठुला ठुला ठाउहरुमा देश भित्र मात्र नभएर बाहिर समेत चलचित्र “गाजलु” को चर्चा हुने गरेको छ | प्राय जसो सबै नेपालीको मुखमा नाम छ त मात्र “गाजलु” |…

Read More

ड्रिम्स’ को पाईरेसी गर्ने पक्राउ

मनोरंजनसंसार डटकम अभिनेता भुवन केसीको चलचित्र ‘ड्रिम्स’पाइरेसी गर्ने फेला परेको छ । चलचित्रको युटुब राइट्स लिएको हाइलाइट्स नेपालले नै चलचित्र पाइरेसी गरेको पता लागेको छ । नायक तथा निर्माता भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को डिजिटल राइट हाइलाइट्स नेपालले नै लिएको हो । एक बर्षपछि मात्र युटुवमा राख्ने संझौता भएको चलचित्र पाइरेसीबाट बच्नका लागि भन्दै…

Read More

“गाजलु” को नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम निर्माता रोहित अधिकारीको चलचित्र “गाजलु” को नया गीत सार्वजनिक भएको छ | “रंग रंगा” बोलको यस गीतमा सिवानी मोक्तानले आफ्नो स्वर दिएकी छिन् | चलचित्रलाई हेम राज बिसीले निर्देशन गरेका छन् | अहिले नेपाली चलचित्र बजारमा “गाजलु” को निकै नै धेरै चर्चा रहेको छ | यस्तै चर्चा बटुली रहेको बेलामा दर्शकहरुको लागि “गाजलु”…

Read More

निर्माता अधिकारी लागे “गाजलु” लिएर लण्डन

पहिलो वर्ल्ड प्रिमियरमा सहभागी हुन ‘गाजलु’ निर्माता रोहित अधिकारी लण्डन पुगेका छन् । मे २९ अर्थात आईतवार लण्डनमा हुने रेड कार्पेट प्रिमियरमा डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगै निर्माता अधिकारी सहभागी हुनेछन् । निर्माता अधिकारी र कलाकार, मोडल तथा लण्डन प्रिमियरको चाँजोपाँजो मिलाएका प्रशान्त ताम्राकार शुक्रबार साँझ त्रिभुवन विमानस्थलबाट लण्डनको लागी उडेका थिए…

Read More

दर्शकको प्रतीक्षा ” गाजलु “

अहिले बजारमा चलचित्र ” गाजलु ” को निकै नै चर्चा चलेको छ | चलचित्रको ट्रेलर र २ वटा गीत सार्बजनिक भैसक्दा चलचित्र निकै नै राम्रो बनेको अनुमान दर्शकहरुले लगाउन थालिसकेका छन् | ‘ड्रिम्स’ को सफलता संगै अनमोल केसीको चर्चा नेपाली चलचित्रमा निकै नै हुन थालेको छ | त्यही आशा संगै ” गाजलु ” पनि निकै…

Read More

‘गांजलु’ सृष्टिलाई तिमी आयौ भन्दैछन अनमोल

अनमोल केसी स्टारर् बिग प्रोजेक्ट ‘गांजलु’को गीत रिलिज गरिएको छ । गीतमा अनमोलसँगै पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ फिचरिङ छन । उनीहरुलाई अनस्कृन रोमान्समा निकै सुहाएको छ । तिमी आयौ बोलको रोमान्टिक गीतमा हर्कलश बस्नेतको स्वर संगीत रहेको छ । हरेक फिल्म हिट दिएका अनमोलको अभिनय भएकैले फिल्म निकै प्रतिक्षित बनिसकेको छ । फिल्मको सार्वजनिक…

Read More

१० लाख बढिले हेरे ‘ड्रिम्स’ ट्रेलर, देखियो अनमोलको स्टारडम

युवा पुस्ताका हट केक अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’ आगामी फागुन २१ मा रिलिज हुदैछ । अनमोल पिता भुवन केसी निर्देशित सिनेमाको केहि साता अघि ट्रेलर रिलिज गरिएको थियो । युट्युबमा ‘ड्रिम्स’ को ट्रेलर दश लाख बढीले हेरेका छन, यसबाट पनि बुझ्न सकिन्छ युवा पुस्त माझ क्रेज रहेको अनमोल अब नेपाली सिनेमाका यस्ता स्टार हुन्…

Read More

‘ड्रिम्स’मा देखियो अनमोलको एक्सन अवतार, ट्रेलर रिलिज

नया पुस्ताका सुपरस्टार अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’को पहिलो अफिसियल ट्रेलर  रिलिज भएको छ । अनमोल पिता भुवन केसी निर्देशित ‘ड्रिम्स’को ट्रेलर बलिउड सिनेमा टक्कर दिने खालको बनेको भनन सकिन्छ । अनमोललाई यसपाली दर्शकले एक्सन भूमिकामा त देख्न पाउछन नै संग संगै उनि युवा बिजनेस म्यानको भूमिकामा रहेको ट्रेलर बाट प्रष्ट हुन्छ । अनमोल संगै…

Read More