Sun. Feb 2nd, 2025

छठ पर्व, आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

काठमाडाैँ। कार्तिकशुक्लपक्ष षष्ठी । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो । विशेषगरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व अचेल काठमाडौं उपत्यकामा…

आज लक्ष्मीपूजा, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडाैँ। आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजा। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्…

न्युयोर्कमा पनि दीपावलीको बिदा

काठमाडाैँ। आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा…

तिहार लक्षित नेपाली फिल्म, राम्रो व्यापार हुने देखिएपछि चाडपर्वमा रिलिज डेट तोकिँदै

काठमाडाैँ। चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो…

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडाैँ। हास्य कलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। उनी अभिनीत फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो…

बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यो फिल्म फागुन ५ गते नेपालसहितका केही मुलुकमा रिलिज हुने जनाएको हो। यो फिल्ममा दयाहाङ राई र बिपिन कार्कीको…

‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

काठमाडाैँ। महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ । चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा,…

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडाैँ। नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित…

नयाँ प्रविधिमा पुराना फिल्म, विकास बोर्डले पुराना फिल्मको डिजिटाइजेशन तथा रिष्टोरेशन गर्दै

काठमाडाैँ। नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण…

रामदेव भन्छन्- बलिउडमा चारैतिर लागुऔषध

एजेन्सी। योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा आए । उत्तर प्रदेशको…