Sun. May 19th, 2024

Month: February 2024

अर्पण भन्छन्, ‘भगवान् दादा शक्तिशाली मानिस हो’

काठमाडौं / उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन जरुरी छैन । विशेषतः चलचित्रमा उनलाई ‘ब्ल्याक ह्याट’ अर्थात् खलनायक…

‘जुनकिरी’को उपस्थिति ‘रङ्गेली’मा दह्रो छ : मिरुना मगर

काठमाडौं / अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र…

दयाहाङ भन्छन्, ‘समाजमा विजय पात्र हुनुहुँदैन’

काठमाडौं / अभिनेता दयाहाङ राई फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदै छन् । उनकोको बुझाइमा ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । उनी…

‘डिग्री माइला’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल…

‘रङ्गेली’को ट्रेलर रिलिज

काठमाडौं / महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको सार्वजनिक…

‘महाजात्रा’को टिजर सार्वजनिक

काठमाडौं / पोस्टर र गीतपछि अब ‘महाजात्रा’ निर्माण टिमले टिजर सार्वजनिक गरेको छ । चलचित्रको सार्वजनिक १ मिनेट १० सेकेण्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । चलचित्रको सार्वजनिक टिजरले…

‘डिग्री माइला’को टिजर रिलिज

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षककालागि अंग्रेजीको दख्खलता…

‘रङ्गेली’को ‘मिम च्यालेञ्ज’ घोषणा

काठमाडौं / फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा…

दोश्रो सातामा ‘दयारानी’

काठमाडौं / गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ आफ्नो प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । माओत्से गुरूङ निर्देशित चलचित्रले एक सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको वितरकले…

‘अगस्त्य’को ट्रेलर सार्वजनिक

काठमाडौं / एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले चलचित्रले बदलाको कथा पेस गर्ने देखाएको छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्।…