Sun. May 19th, 2024

Month: December 2022

फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडाैँ। फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो…

क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडाैँ। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो…

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडाैँ। अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि…

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई…

फिल्म ‘तिम्रो मेरो साथ’को दोश्रो गीत सार्वजनिक, ग्ल्यामर अन्दाजमा साम्राज्ञी (भिडियो सहित)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानी’को बोलको गीत सार्वजनिक भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर उक्त सिनेमाको यो दोश्रो गीत हो। गीतको भिडियो साम्राज्ञीको ग्ल्यामर अन्दाज…

पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश…

स्पेनलाई हराउदै मोरक्को क्वार्टरफाइनलमा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा आज भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले…

जापानलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडाैँ। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा…

उत्कृष्ट प्रदर्शन सहित ब्राजिल क्वाटरफाइनलमा

काठमाडाैँ। ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका…

नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा, अमेरिकाको टेक्सासमा आयोजना हुने

काठमाडाैँ। नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ…