Mon. May 6th, 2024

Month: December 2022

‘महापुरूष’ले पार गर्यो ५१औँ दिन

काठमाडाैँ। प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ। कोरोना महामारीपश्चात हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः…

विश्वकपमा क्रोएसिया तेस्रो

काठमाडाैँ। फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा…

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडाैँ। भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित…

‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडाैँ। फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । “डेढ महिनाको सेड्युल तय गरेर…

परिवारसहित नेपाल घुम्न आए बलिउड अभिनेता विवेक ओबराय

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा…

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडाैँ। विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल…

‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’ : निर्देशक झा

काठमाडौं । ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित छन् । निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत भएका झाले वृत्तचित्रको सन् १९७५…

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडाैँ। अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले…

‘भगवत् गीता’ मा अभिनेता धिरज मगरको इन्ट्री

काठमाडाैँ। झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनेता धिरज मगरको इन्ट्री भएको छ। उनी उक्त फिल्मको मुख्य नायकको रूपमा अनुबन्धित भएका हुन्। निर्माण पक्षले उनी अनुबन्ध भएको जानकारी दिइसकेको छ। यो…

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

काठमाडाैँ। फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित अल थुमा रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र…