Thu. May 2nd, 2024

Month: July 2019

सोमबारको अवसरमा मनिष रञ्जन बरालको शिवभजन रिलिज (भिडियो)

२३ असार, काठमाडाैँ – आज सोमबारको अवसर पारेर  गायक मनिष रन्जन बराल शिव भजन लिएर भक्तजन माझ आएका छन् । उनले शिव महिमा कहको भजन (मैले मेरो शिव खोज्न) बोलको भजन…

राजेश पायल राईको “चन्चले नानी”

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका…

फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक

भारतीय फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । कङ्गना रनावतको मुख्य भूमिका रहने फिल्मको छायाङ्कन भने २०२०मा मात्रै हुनेछ । फरक फरक जनराको फिल्ममा फरक भूमिका गर्न रुचाउने कंगना यस…

‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक

समिर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष सुनारको शब्द तथा संगीतमा ‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई ऋकेश गुरुङले एरेञ्ज…

‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज (भिडियो)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक भएको छ । एक मिनेट ३० सेकेन्डको टिजरमा दयाहांग राई, उपासना सिंह ठकुरी कमल मणि नेपाल लगायतलाई देखाइएको छ । फिल्ममा दयाहांग राई, उपासना…

दुई हप्तामा २ सय करोड कमायो ‘कबीर सिंह’ले

बलिउड चलचित्र ‘कबीर सिंह’ ले आफ्नो रिलिजको दोस्रो हप्तामा पनि बक्सअफिसमा आफ्नो व्यापार कायम राखेको छ । सुपरस्टार शाहिद कपूर र नायिका कियारा आडवाणी अभिनित ‘कबीर सिंह’ तेलुगू फिल्म ‘अर्जुन…

मल्लिकालाई नेपाल्स स्टार मोडलको ताज

‘२०१९’को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधि समेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष विजेता हुन सफल भएकी हुन् । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा…

नेपाल्स स्टार तथा प्लस साइज मोडलले देखाए ट्यालेन्ट

सिद्धि मिडिया आयोजक रहेको सौदर्य प्रतियोगिता ‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९९सिजन –४०’का प्रतियोगीतले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । युनिभर्सल लन्च एण्ड बार तीन कुनेमा आइतबार…

मेनुका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक

गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द रहेको गीतमा हरी लम्सालको संगीत रहेको छ । भिडियो अनुप चापागाईंले निर्देशन गरेका…

‘आइफा अवार्ड’ रोक्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना गर्ने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह रोक्न निर्देशन दिएको छ । समितिले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन…