गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन, किङ योगीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ ।
Related Post
‘एक भागवत र एक गीता’ प्रदर्शनमा, पहिलो शो नै हाउसफुल
Sep 15, 2023
‘एक भगवत् र एक गीता’ले पायो यूनिभर्सल सर्टिफिकेट
Sep 12, 2023