
लिलिबिलीको भव्य कन्सर्ट, भीड अनियन्त्रित भएपछि प्रहरीले जोगायो प्रदीपलाई (फाेटाे फिचर)
अर्को हप्ता (चैत ३० गते) रिलिजको तयारीमा रहेको चलचित्र लिलिबिलीको प्रमोशनका क्रममा काठमाडौंमा अपूर्व सफलता मिलेको छ । हालसम्म कुनै पनि चलचित्रको प्रमोशनमा नदेखिएको ‘क्राउड’ लिलिबिलीको प्रमोशनमा बिहीबार साँझ देखियो । काठमाडौंको लगनखेलमा आयोजना गरिएको प्रमोशन कार्यक्रममा उपस्थित भएका चलचित्रका नायक प्रदीप खठ्का र जसिता गुरुङलाई हेर्न हजारौं मानिस सडकमा झुम्मिए । प्रदीपसँग फोटो खिचाउनेको…