अालियाकाे पारिश्रमिक अब ९ कराेड

काठमाडाैं ।  पछिल्लाे समय निकै चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टले अाफ्नाे पारिश्रमिक बढाएकी छिन् । उनले खेलेका फिल्म एकपछि अर्काे गर्दै हिट हुन थालेपछि उनले अाफ्नाे पारिश्रमिक बढाएकी हुन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार, बक्स अफिसमा लगातार आम्दानी गरिरहेको उनकाे पछिल्लाे फिल्म ‘राजी’को सफलताले उनी उत्साहित छिन् । यही कारण आलिया भट्टको ‘स्टारडम’ मात्रै…

Read More

“राम लखन” निर्माता सुभास घर्इ नेपालमा

काठमाडाैं ।  काठमाडौंको मैतिदेवीमा अवस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेशनलको संयुक्त आयोजनामा हुन लागेको चलचित्र सम्बन्धी सेमिनारका लागि बलिउडका चर्चित फिल्म निर्देशक तथा निर्माता सुभास घई आफ्नो टिमसहित शनिवार नेपाल आएका छन् । घईले निर्माण गरेको फिल्म ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी…

Read More

अाखिर किन हटाइयाे याे सीन ” सञ्जु ” बाट ?

काठमाडाैं ।  २९ जूनमा रिलिज हुने   संजय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बाट उनको कयौं राज खुल्दैछ । उनको कोर्ट केस, ड्रग्सको लतदेखि अफेयर्ससम्म सबै फिल्ममा देखाइएको छ । ९० को दशकमा संजय दत्त र माधुरी दीक्षितको अफेयर निकै चर्चामा थियो । खबरअनुसार, माधुरीले निर्देशक राजकुमार हिरानीलाई भनेर फिल्मबाट एक सिन हटाउन लगाएकी छन् । एक…

Read More

यी देशमा गरिन्छ सबैभन्दा धेरै धुम्रपान

काठमाडाैं ।  ‘पब्लिक हेल्थ फ्रान्स’का अनुसार धूमपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो। तर दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो। सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको दिवसका सन्दर्भमा धूमपान बढी र कम हुने देशहरू बारे एक चर्चा। १) किरिबास टापु देश किरिबासमा…

Read More

३१ लाखका दुर्इ वटा खरबुजा

काठमाडाैं ।  दुनियाँको सबैभन्दा महंगो फल के होला ? कसैले खरबुजा भन्यो भने तपाइँले ठाउँका ठाउँ गिज्याउनु वा झपार्नु हुन्छ होला । खरबुजा दुनियाको सबैभन्दा महंगो फल भनेर सायदै कसैले पत्याउला । तर जापानमा चाहीँ दुई गेडा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् । जापानमा हालै खरबुजाको लिलामी भएको छ । उक्त…

Read More

फ्राइडे रिलिजः हलमा तीन नेपाली फिल्म

काठमाडाैं ।  शुक्रवारदेखि तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जनक पाण्डे निर्देशित फिल्म ‘बेबि आई लभ यू’, प्रवेश पौडेलको ‘अमेरिका बोइज’ र सफल केसी/प्रतिक प्रतीक गुरुङ निर्देशित ‘हरी’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय रहेको ‘बेबि आई लभ…

Read More

‘ पण्डित बाजेकाे लाैरी ‘ काे गीत सार्वजनिक ( भिडियाे सहित )

नेपाली फिल्म पण्डित बाजेकाे लाैरीले यसकाे पहिलाे गीत सार्वजनिक गरेकाे छ । याे फिल्मले युट्युवमा अाेएसअार च्यानल मार्फत ‘ चाेली तुना ‘ बाेलकाे गीत सार्वजनिक गरेकाे हाे । श्रीकृष्ण केसीकाे शब्द रहेकाे  गीतलार्इ श्रीकृष्ण  बम मल्ल र मीना निराैलाले स्वर दिएका छन् र संगित पनि श्रीकृष्ण बम मल्लकाे नै रहेकाे छ  । दिपक वली निर्देशक…

Read More

सञ्जय दत्तका पिताद्वारा मनिषा काेइरालाकाे तारिफ

काठमाडाैं ।  बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले अभिनेता सञ्जय दत्तका पिता सुनिल दत्तले आफ्नो रुपको तारिफ गरेको बताएकी छन् । उनले आफ्नो रुप उनकी श्रीमति नरगिस दत्तको जस्तै भएको बताएकी खुलाएकी हुन् । मुम्बईमा फिल्म ‘संजू’को ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारसँग उनले फिल्म ‘बम्बे’को रिलिज ताका सञ्जयका पिता सुनिलले आफूलाई पत्र लेखेको जनाएकी छन्…

Read More

विश्वकप काउन्टडाउनः अब १४ दिनमात्र बाँकी

काठमाडाैं ।  फिफा विश्वकप  अाजकाे  १४अाैं  दिनमा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी गोल…

Read More