Mon. May 20th, 2024

Month: September 2018

कन्सर्टमै बेहोस हुने प्रदिपका फ्यानहरू…

काठमाडाैं । फिल्म प्रमोशनका लागि नेपालका प्रमुख शहरहरूको टुरमा निस्किएको फिल्म “रोज”ले काठमाडाैमा पनि अाफ्नो प्रस्तुति दिएको छ  ।फिल्मको प्रमोशनका लागि तयार पारिएको तालिका अनुसार फिल्म रोजले हिजो काठमाडाैंको बालाजुमा…

प्रियंका कार्कीले गरिन् टिकटकमा डेब्यु( भिडियो)

काठमाडाैं । थुप्रै सफल नेपाली फिल्मबाट सफलताको शिखरमा पुगेकी नेपाली नायिका प्रियंका कार्कीले पनि चर्चित एप टिकटकमा अाफ्नो कला देखाएकी छिन् । उनले विभिन्न नेपाली तथा हिन्दी र अंग्रेजी गीतमा…

भारतीय गायिका सञ्जीवनिको नयाँ नेपाली गीत सार्वजनिक

काठमाडाैं । भारतीय गायिका संजिवनीको आवाज रहेको ‘मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय रहेको छ । साहस…

जितु नेपाल (मुन्द्रे) लाई राष्ट्रपति भण्डारीद्वारा ‘जनसेवा श्री’ प्रदान

काठमाडौं । हाँस्य कलाकार जितु नेपालले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका भन्दै राष्ट्रपति भण्डारीले हाँस्य कलाकार नेपाललाई जनसेवा श्री प्रदान गरेकी हुन् ।…

यो साताबाट ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ पुनः प्रशारण हुने

काठमाडाैं । केही समयदेखि बन्द भएका नेपाल टेलिभजनबाट प्रशारित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ याे साताबाट नै सुरू हुने भएका छन् । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे…

नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक

काठमाडाैं । जेरी’ फेम्ड अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो ।…

करण जोहरको फिल्म ‘कलंक’ मा माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त

काठमाडाैं । अभिनेत्री माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त २१ वर्षपछि एकसाथ करण जोहरको फिल्म ‘कलंक’ मा देखिँदैछन् । फिल्ममा पूर्व रियल प्रेम-प्रेमिकाले सँगै काम गर्ने भएपनि एकसाथ ‘स्कृन’ शेयर…

गाैरा पर्व मनाउन टुँडिखेल पुग्यो “रामकहानी” टिम

काठमाडाैं । सुदूरपश्चिममा भव्यताका साथ मनाइने गौरा पर्व सोमबार काठमाडौँमा मनाइएको छ । काठमाडौँको टुँडिखेलमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा आइ बसोबास गरेकाले यो पर्व मनाएका थिए । टँडिखेलामा भव्य आयोजना…

‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’ सम्पन्न

काडमाडाैं । अमेरिकास्थित सिकागोमा आइतबार नेम्पा पपुलर फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । कार्यक्रममा फिल्म ‘छक्का पञ्जा २’ ले पपुलर फिल्म अवार्ड पाएको छ । सोही फिल्मबाट निर्देशक दिपाश्री…

एनटिभि प्लस र टिभि त्रिशुलीमा ” जस्तो हामी उस्तै समाज ” को प्रसारण सुरू( यस्तो छ भिडियो )

काठमाडाैं । एनटिभि प्लसमा श्रावण २७ गतेबाट हास्य व्यङ्यात्मक टेलिश्रृङ्खला ” जस्तो हामी उस्तै समाज ” को प्रसारण सुरू भएको छ । यस टेलिश्रृङ्खला हरेक अाइतबार राती ९ बजे प्रसारण…