Mon. May 20th, 2024

Month: July 2018

‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक

साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । अडियो जुकबक्समा टाइटल गीतसहित ‘मृग नयनी’ र ‘आम्मैले भन्थे धाराको पानी’ बोलका गीत…

‘नाईं नभन्नू ल ५’ को गीत सार्वजनिक

यस वर्षको प्रतिक्षीत फिल्म ‘नाईं नभन्नू ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । गएको दुई हप्ता अगाडि इन्टरनेट रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहँदा निर्माण टिमले मंगलवार राजधानीमा…

नेपालमा पनि एलियनको कथामा फिल्म निर्माण हुने

एलियनको कथामा निर्माण भएको बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म ‘कोई मिल गया’ ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो । हलिउडको कुरा गर्ने हो भने एलियनको कथामा ‘एलियन कोवनेन्ट’, ‘गार्डियन्स…

‘धडक’ ले दुई दिनमा कमायाे १९ करोड

फिल्म ‘धडक’ को कमाई राम्रो भइरहेको छ । फिल्ममा स्वर्गिय भारतीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर र नायक ईशान खट्टरले अभिनय गरेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले…

‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक

काठमाडाैं । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘रातको कुरा…’ बोलको गीतमा गायिका इन्दिरा जोशीले स्वर भरेकी छन् ।…

‘मेरी मामु’काे छायाङ्कन समाप्त

काठमाडाैं। सुपरहिट फिल्म ‘प्रेमगीत’ का सिरिज निर्माण गरेका निर्माता सन्तोष सेनको लगानीमा बन्न लागेकाे फिल्म ‘मेरी मामु’काे छायांकनकाे काम समाप्त भएकाे छ । यसमा उनले आफ्नै ६ वर्षे छोरा आयूब…

‘पण्डित बाजेकाे लाैरी’काे हाउस फुल प्रदर्शन

काठमाडाैं।  शुक्रबारबाट रिलिज भएकाे फिल्म पण्डित बाजेकाे लाैरीले शनिबार हाउस फुल प्रदर्शन गरेकाे थियाे । रिलिजको पूर्वसन्ध्यामा गरिएको प्रिमियरमा नै अधिकांशले फिल्मको तारिफ गरेका थिए। निर्देशक दीपक ओलीको निर्देशकिय पाटोको…

सञ्जय दत्तकाे जीवनीमा अर्काे पनि फिल्म बन्ने

बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बक्स अफिसमा सुपरहिट रह्यो । क्रिटिक्सले पनि यस फिल्मको तारिफ गरे तर यो फिल्म सञ्जय दत्तको छवि सफा देखाउनका लागि निर्माण गरिएको धेरैको…