Mon. May 20th, 2024

काठमाडाैं।
सुपरहिट फिल्म ‘प्रेमगीत’ का सिरिज निर्माण गरेका निर्माता सन्तोष सेनको लगानीमा बन्न लागेकाे फिल्म ‘मेरी मामु’काे छायांकनकाे काम समाप्त भएकाे छ । यसमा उनले आफ्नै ६ वर्षे छोरा आयूब सेनलाई लिड रोलमा लिएका छन् ।
सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेकाे छ । आउँदो भदौ १५ गतेलाई फिल्मको रिलिज डेट तय गरिएको छ । यो फिल्मले एक आमा र छोराको कथा बोल्छ ।
फिल्मका निर्देशन याम थापाले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: