“कलिउड सिनेमा अवार्ड” को सातौ संस्करण लण्डनमा हुदै

मनोरंजनसंसार डटकम २०५७ सालबाट सुरु भएको “कलिउड सिनेमा अवार्ड” को सातौ संस्करण लण्डनमा हुने भएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रम बीच यसको बारेमा जानकारी गराइएको हो । बर्ष २०१६ भरी प्रदर्शनमा आएका फिल्महरु बीच प्रतिस्पर्धा गराउँदै उत्कृष्टता खोज्नको लागी संगिक्षा फिल्मस् ईन्टरटेन्मेन्टले लण्डनको लागी थर्ड आइ इन्टरटेन्मेन्ट संगको सहकार्य संगै यस अवार्डको आयोजना…

Read More

प्रदर्शनको चौथो दिन आइतवार समेत सिंगल थिएटरमा “किङ” को कब्जा कायमै , दर्शकहरुको भिड अझै घटेन

मनोरंजनसंसार डटकम एक्शन स्टार निखिल अभिनित चलचित्र “किङ” ले चौथो दिन सम्म आइपुग्दा आक्रामक व्यापार गर्न सफल भएको छ । शनिवारको बम्पर व्यापार संगै आइतवार पनि सिंगल थिएटरमा “किङ” ले कब्जा गर्यो । चलचित्र हेर्ने दर्शकहरुको भिड अझै पनि घटेको छैन । माउथ पब्लिसिटी पनि निकै राम्रो प्रवाह भएको हुनाले पनि दर्शकहरुको भिड कम नभएको…

Read More

प्रदर्शन र निर्माण अगावै चलचित्र “हेप्पी डेज” र “ब्लाइनड रक्स” को अस्ट्रेलिया राइट्स सोल्ड आउट

मनोरंजनसंसार डटकम चाम्स इन्टरटेनमेन्टको ब्यानरको निर्माण रहेको २ चलचित्र “हेप्पी डेज” र “ब्लाइनड रक्स” को अस्ट्रेलिया राइट्स सोल्ड आउट भएको छ । यसको आधिकारिक राईट्स नमस्ते इन्टरटेनमेन्टले खरिद गरेको हो जसका म्यानेजिङ डाईरेक्टर बिनोद पौडेल हुन् । यी दुई चलचित्र मध्य “हेप्पी डेज” भने आफ्नो सम्पूर्ण छायांकन सकेर अहिले सम्पादनको टेबुलमा छ भने अर्को चलचित्र…

Read More

ट्रेलर सार्वजनिक संगै अत्याधिक रुपले भाईरल भन्दै “लप्पन छप्पन” , युटुबमा कमेन्ट गर्नेको ओइरो

मनोरंजनसंसार डटकम मकर संक्रान्तिको अवसर पारेर माघ १ गतेको दिन चलचित्र “लप्पन छप्पन” ले आफ्नो पहिलो ट्रेलर युटुब मार्फत सार्वजनिक गर्यो । त्यसपछिको माहोल पुरै परिवर्तन भयो । चलचित्रले ट्रेलर सार्वजनिक गरेको १५ घण्टा बित्न नपाउदै करिब १ लाख भन्दा बढी दर्शकहरुले ट्रेलर हेरेका छन् । यसै गरि चलचित्रको ट्रेलर हेरेपछि कमेन्ट गर्नेको पनि ओईरो…

Read More

र्‍याप गायक यम बुद्धको निधन नभई आत्महत्या भएको पुष्टि , मृत्युको कारण विस्तृत विवरण आउन बाँकी

मनोरंजनसंसार डटकम अहिलेको युवा पुस्तामा नेपाली गीत संगीत अन्तर्गत र्याप निकै चर्चित हुदै गईरहेको छ । कुनै बेला नेपालमा यो कुराको अत्तो पत्तो पनि थिएन । केहि समय अगाडी देखि यसको सुरुवात भए संगै यसलाई निरन्तरता दिने पनि हामी माझ धेरै कलाकारहरु रहेका छन् । यस्तै एक कलाकार हुन् यमा बुद्ध ( अनिल अधिकारी )…

Read More

“शब्द” को रेड कार्पेट प्रिमिएरमा सौगात र कमली पुगे अस्ट्रेलिया , नेपालमा पनि दर्शकहरुले दिए राम्रो साथ

मनोरंजनसंसार डटकम नायक सौगात मल्ल र नव नायिका कमली वाईबा अभिनित पुस २८ देखि प्रदर्शनमा आएको चलचित्र “शब्द” लाई अधिकतम दर्शकहरुले माया गरेका छन् । चलचित्र पूर्ण रुपमा नेपाली सामाजिक हिसाबमा तयार भएको कुराहरु पनि बाहिर आएको छ । चलचित्र हेर्न अधिकांश चलचित्रको बारेमा खुलेर प्रशंसा गरेका छन् । चलचित्रको गीत संगीत पक्षे र प्रस्तुति…

Read More

प्रदर्शनको तेस्रो दिन सम्म आइपुग्दा अधिक दर्शकहरुले दिए “लभ साशा” लाई माया अनि सम्मान

मनोरंजनसंसार डटकम पुराना निर्माता माधव वाग्लेको निर्माणमा तयार भएको चलचित्र “लभ साशा” ले प्रदर्शन तेस्रो दिन सम्म आइपुग्दा दर्शकहरुबाट राम्रो साथ पाईरहेको छ । मल्टिप्लेक्सका दर्शकहरुले चलचित्रलाई अधिक रुचाईएको पाइएको छ । चलचित्र लव स्टोरी जेनेरमा तयार भएको हुदा पनि अहिलेको युवा पिडि चलचित्र प्रति बढी आकर्षित भएको देखिएको छ । चलचित्र हेर्ने दर्शकहरुबाट सकारात्मक…

Read More

“किङ” लाई हेर्न शनिवार दर्शकहरुको घुइचो

मनोरंजनसंसार डटकम पुस २८ गते देखि प्रदर्शनमा आएको चलचित्र “किङ” ले शनिवारको दिन बम्पर व्यापार गरेको छ । चलचित्रले काठमाडौँ उपत्यकामा मात्र नभएर उपत्यका बाहिर पनि हाउसफुल शो गरेको छ । बिदाको दिनको पुरा फाईदा चलचित्रले उठाएको छ । चलचित्र हेर्ने दर्शकहरुको भिड काठमाडौँको गोपी कृष्ण हलमा हेर्न लाएक रहेको थियो । चलचित्र हेर्नको लागि…

Read More

बहुप्रतिक्षित चलचित्र “लप्पन छप्पन” को फर्स्ट लुक र ट्रेलर सार्वजनिक , प्रदर्शन मिति चैत्र ११

मनोरंजनसंसार डटकम नेपाली चलचित्र जगतमा अभिनयका बादशाह भनेर चिनिने त्रिमुर्ति दयाहाङ राई , सौगात मल्ल , अर्पण थापाद्वारा अभिनित बहुप्रतिक्षित चलचित्र “लप्पन छप्पन” को ट्रेलर सार्वजानिक भएको छ । चैत्र ११ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो फर्स्ट लुक र ट्रेलर एकै पटक सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा हामी…

Read More

“साशा” र “पर्ल” को प्रेमले जित्यो दर्शकहरुको मन , पहिलो दिन राम्रो सुरुवातको साथमा अगाडी बढ्दै “लभ साशा”

मनोरंजनसंसार डटकम पुस २८ गते देखि प्रदर्शनमा आएको चलचित्र “लभ साशा” ले दर्शकहरुको प्रशंसा बटुल्न सफल रहेको छ । चलचित्रले पहिलो दिन काठमाडौँ उपत्यकामा राम्रो सुरुवात गरेको छ । लभ जेनेरमा तयार भएको चलचित्रमा प्रेमको कुराहरुलाई निकै प्रभावशाली शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रले अहिलेको युवा पिडिलाई अलि धेरै फोकस गरेको छ । यस्तै चलचित्र…

Read More