नेपालगंजमा “ग्याङस्टार ब्लुज” , फाल्गुन ९ देखि छायांकन सुरु

मनोरंजनसंसार डटकम केहि समय अगाडी निर्माणको घोषणा भएको चलचित्र “ग्याङस्टार ब्लुज” यति बेला भने छायांकनको तयारीमा रहेको छ । चलचित्र युनिट छायांकनको लागि बाँके जिल्ला स्थित नेपालगंजमा पुगिसकेको छ । निर्माण पक्षेको अनुसार चलचित्रको छायांकन फाल्गुन ९ गते देखि हुनेछ । चलचित्रको धेरै अगाडिको समय देखि निकै चर्चा भईरहेको छ । चलचित्रले थप केहि कलाकारहरुको…

Read More

चलचित्र “तारेभीर” को बिशेष प्रदर्शनी शो धरानमा भब्य र शब्य रुपमा सम्पन्न , धराने बासीले मनपराए “तारेभीर”

मनोरंजनसंसार डटकम जेठ १९ गतेको प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “तारेभीर” ले आफ्नो पहिलो बिशेष प्रदर्शनी शो धरानमा भब्य र शब्य रुपमा समापन गरेको छ । चलचित्रको बिशेष प्रदर्शनी शो हेर्नको लागि अधिक दर्शकहरुको उपस्थिति रहेको थियो । चलचित्र हेरिसकेपछि सबैले चलचित्रको खुलेर प्रशंसा समेत गरेका छन् । नेपाली सामाजिक कथामा आधारितको साथमा…

Read More

एक अर्काको मायामा हसन र निशाको मन भयो “बाबरी बाबरी”

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र आफ्नो “बाबरी बाबरी” बोलको लिरिकल गीत बाहिर सार्वजनिक गरेको चलचित्र “रोमियो” ले अहिले त्यसै गीतको पुरा भिडियो बाहिर सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा हामी नायिका निशा अधिकारी र नायक हसन राजा खानको मायाको लहरहरु हेर्न सक्छौ । उक्त गीतमा शब्द मुकेश राईको रहेको छ भने तारा प्रकाश लिम्बुले…

Read More

घाट पुजाको अवसरमा माझी समुदायलाई समर्पित गायक यमन माझीको “किदाले” सार्वजनिक

मनोरंजनसंसार डटकम हाम्रो देश नेपालमा धेरै समुदायहरुको बसोबास छ । त्यस मध्य एक समुदाय हो “माझी” समुदाय । हो अब “माझी” समुदायको लागि एउटा खुशीको खबर छ । प्रशंग हो गीत संगीत को जसमा सबै जातजाति , भाषा , संस्कृति र समुदायको लागि धेरै ठाउँ छ । यति बेला “माझी” समुदायको “घाट पुजा” नामक पर्व…

Read More

“कोहिनुर” पछि अब दयाहाङको “कान्छी” बन्दै श्वेता

मनोरंजनसंसार डटकम नायिका श्वेता खड्का चलचित्र “कोहिनुर” पछि पर्दामा आएकी छैनन कारण हो उनको श्रीमान अभिनेता श्री कृष्ण श्रेष्ठको निधन । उनको निधन भएपछि पत्नी श्वेता खड्का शोकमा डुबिन । अहिले धेरै लामो समय पछि उनि उक्त शोक देखि बाहिर आउने प्रयास गरिरहेका छिन् । उनि यति बेला विभिन्न कार्यक्रममा सहभागी हुनुको साथै अहिले उनले…

Read More

बाबु र नवराज संग एकसाथ रोमान्स गर्दै निशा , निर्देशक बिना नै “रंगीन” निर्माणको घोषणा

मनोरंजनसंसार डटकम सोमवार राजधानीमा आयोजित एक कार्यक्रम बिच सुवास थापा प्रोडक्सनले आकंक्षा ईन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण हुनेगरी सोमबार फिल्म “रंगीन” घोषणा गरिएको छ । आयोजित कार्यक्रममा चलचित्रको निर्देशक बाहेक बाँकी सबै कलाकार र चलचित्र युनिट पनि सार्वजनिक गरिएको छ । चलचित्रमा नायिका निशा अधिकारी , नवराज श्रेष्ठ र बाबु भण्डारी , महादेव त्रिपाठी , अजय श्रेष्ठ…

Read More

सुनिल रावलको “लाउरे” मा गायक नरेन लिम्बु नायक

मनोरंजनसंसार डटकम दुर्गिश फिल्म्सको प्रस्तुतिमा “लाउरे” नामक चलचित्र निर्माणको घोषणा त केहि समय अगाडी भएको सबैलाई थाहा नै छ । चलचित्रको निर्देशकको जिम्मा पनि निगम श्रेष्ठलाई केहि समय अगाडी दिइसकिएको छ । यसै गरि फेरी अहिले चलचित्रको बारेमा अर्को खबर बाहिर आएको छ । चलचित्रको नायकमा अहिलेका चर्चित र आस्था व्याण्डका गायक नरेन लिम्बुलाई अनुबन्दित…

Read More

दर्शक श्रोताहरुको माझमा नयापनको साथ चाडै आउदै नव गायक डी.बि लिम्बुको “सुरुवात”

मनोरंजनसंसार डटकम यतिबेला नेपाली गीत संगीतले नया बाटो फेरिरहादा देशका कुनाकुना देखि नया प्रतिभाहरु बाहिर आइरहेका छन् । नव कलाकारहरुको आगमन यति बेला निकै तीव्र रहेको छ । रहरले आउनेको संख्या त अझै बढी छ तर रहरको साथमा केहि कुराको ज्ञान र अनुभवले यस क्षत्रमा प्रवेश गर्नेको पनि हामी माझ सुची रहेको छ । त्यसै…

Read More

कसको जीवनमा हरियाली पार्दैछन् त रचनाकार मोहन मगर ( मन ) हेर्नुहोस

मनोरंजनसंसार डटकम यति बेला नेपाली गीत संगीत क्षत्रको विकास संगै नया नया गीत संगीत त्यो पनि नयापन र फरक शैलीमा बाहिर आउने क्रम जारी छ । अहिले हेर्दा अधिकांश युवा जनशक्ति नै नेपाली गीत संगीतमा नै सक्रिय भएर लागिपरेको देख्न सकिन्छ । यस्तै एक व्यक्ति हुन् नव रचनाकार मोहन मगर ( मन ) । उनि…

Read More

माया , रोदन र खुशीको मिश्रण “यो साईनो मायाको” ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम मन्जिना मुभिज क्रियसनको प्रस्तुति रहेको चलचित्र “यो साईनो मायाको” सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ट्रेलर हेर्नको लागि अधिकांश पत्रकार , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र युनिटको उपस्थित रहेको थियो । सार्वजनिक ट्रेलरले चलचित्र मायामा केन्द्रित रहेको देखाउछ । हाम्रै नेपाली समाजको कथा वस्तु…

Read More