“लुट २” तेस्रो दिनमा आईसक्दा पनि देशभर हाउसफुल , चारैतिर व्यापक माउथ अफ पब्लिसिटी

मनोरंजनसंसार डटकम गत शुक्रवार देखि प्रदर्शन थालनी गरेको चलचित्र “लुट २” ले यतिबेला धमाका मच्चाई रहेको छ । प्राप्त जानकारी अनुसार पहिलो सुरुवाती दिनमा नै चलचित्रले करिव १ करोड ५३ लाखको ग्रस व्यापार गर्यो । पहिलो दिनको लागि अग्रिम टिकट बुकिङ भएको अवस्था थियो । अझै भन्नु पर्दा काठमाडौँ उपत्यका भित्रको सिनेमा घरहरुमा त दर्शकहरुले…

Read More

“लैजाऊ माया पोको पारेर” को चर्चा अधिक , सम्भावना बोकेर चैत्र ११ मा आउदै “लप्पन छप्पन”

मनोरंजनसंसार डटकम चैत्र ११ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लप्पन छप्पन” को यति बेला निकै चर्चा भईरहेको अवस्था छ । चलचित्र निर्माणको बेला देखि नै यस चलचित्रको चर्चा चुलिएको थियो । त्यस पश्च्यात जब चलचित्रको छायांकन सकिएर ट्रेलर सार्वजनिक भयो चलचित्रको चर्चा अझै माथि पुग्यो । चलचित्रले युटुबमा एक किसिमले तहल्का नै मच्च्यायो ।…

Read More

“लुट २” हेर्न पहिलो दिनमा नै उर्लियो दर्शकहरुको महासागर , चारैतिरको शो हाउसफुल

मनोरंजनसंसार डटकम फाल्गुन १३ अर्थात् शुक्रवार महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र “लुट २” ले सुरुवात निकै आक्रामक गरेको छ । चलचित्र क्षत्रका महापण्डितहरुले मात्र होइन दर्शकहरुले लगाएको अनुमान पनि सत्य साबित भयो । काठमाडौँ उपत्यका भित्रको सिनेमा हलहरुमा कुनै पनि शो को टिकट खालि नभएको भेटियो । दर्शकहरुले निकै समय कुरेर चलचित्र “लुट २”…

Read More

अनुपको नया लुक्सको साथमा सुरु भयो “निसाफ” को छायांकन

मनोरंजनसंसार डटकम हेन्सी भिलेनको दर्जा पाएका अभिनेता अनुप विक्रम शाहीको नया प्रोजेक्ट सुरु भएको छ । उनको लिड अभिनयमा निर्माण हुदै गरेको चलचित्र “निसाफ” को छायांकन सुरु भएको छ । केहि समय अगाडी मात्र चलचित्र निर्माणको घोषण गरिएको थियो । बिहिवार भक्तपुर गठ्ठाघर स्थित दुर्गा मन्दिरमा पुजा गर्दै चलचित्रको औपचारिक छायाँकन सुरु गरिएको छ ।…

Read More

सुरज र स्वस्तिमाको सुन्दर प्रेमको चित्रण “लभ लभ लभ” ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम बैशाख १ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र “लभ लभ लभ” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा हामी प्रेम सम्बन्ध , मित्रताको माया र परिवारिक कुराको पनि सुन्दर चित्रण हेर्न सक्छौ । चलचित्रले केहि समय अगाडी नै आफ्नो गीत र टिजर सार्वजनिक गरिसकेको छ । चलचित्रको गीत संगीतले पनि राम्रै…

Read More

पुजा र पलको साथमा सुदर्शनले सुरु गरे “म यस्तो गीत गाउछु” को छायांकन सुरु

मनोरंजनसंसार डटकम निर्देशक तथा अभिनेता सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र “म यस्तो गीत गाउछु” को छायांकन सुरु भएको छ । बिहिवार राजधानीमा क्यामेराको पुजा गर्दै स्वयम्भु नजिकैबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको नायक पल शाह र नायिका पुजा शर्माले पहिलो दृश्य दिदै चलचित्रको छायांकन प्रारम्भ गरेका हुन् । निर्माण पक्षेको अनुसार…

Read More

निखिलको हर सास मा निताको बास हेर्नुहोस

मनोरंजनसंसार डटकम चैत्र ११ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “निर्भय” को नया गीत सार्वजनिक भएको छ । “मेरो हर सास मा” बोलको गीतमा शब्द रोजी लाबुङ राईको रहेको छ भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । गीतमा तारा प्रकाश लिम्बु र रजिना रिमालले आफ्नो स्वर भरेका छन् । सार्वजनिक गीतमा हामी निखिल र…

Read More

“ईण्डलेस लभ” मार्फत १ बर्ष पछि पर्दामा फर्किदै आर्यन सिक्देल

मनोरंजनसंसार डटकम नायक आर्यन सिक्देलको नेपाली दर्शकहरुको माझमा राम्रै पहिचान रहेको छ । तर उनलाई दर्शकहरुले करिव १ बर्ष देखि पर्दामा हेर्न पाएका छैनन् । आखिर किन त यस्तो भनेर सबैलो मनमा चासोको बिषय पनि बनेको यो कुराको विभिन्न गसिप पनि नआएका भने होइनन । आर्यनले अब फिल्म नै पाउन छोडे लगाएतका अनेक कुराहरु बजारमा…

Read More

“पलाँस” को लीरिकल गीत गाउनेलाई एक लाख पुरस्कार

मनोरंजनसंसार डटकम अन्तत चैत्र १८ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “पलाँस” को लीरिकल गीतको भिडियो सार्वजनिक भएको छ । “हेल्प लिन सक्छौ म बाट” बोलको गीतमा भावना रेग्मीको शब्द , अर्जुन पोखरेलको संगीत र सुगम पोखरेलको स्वर समावेश रहेको छ । यस्तै गीत सार्वजनिक भए संगै गीतको कवर गीत प्रतियोगिताको पनि घोषणा गरिएको छ…

Read More

“ठमेल बजार” ले बनायो १ करोड भिवर्सको नया रेकर्ड , भोलि देखि सबैको माझमा “लुट २”

मनोरंजनसंसार डटकम भोलि अर्थात् फाल्गुन १३ गते देखि प्रदर्शनमा आउदै छ चलचित्र “लुट २” । चलचित्र निर्माण पक्षेको मनमा मात्र होइन अधिकांश नेपालीहरुको मनमा पनि अधिक उत्सुकता रहेको छ । चलचित्रका निर्माता माधव वाग्लेले चलचित्रले सबै रेकर्ड तोड्ने कुराको दाबी पनि गरिसकेका छन् । तर चलचित्रको ट्रेलर सार्वजनिक भए संगै चलचित्रले रेकर्ड तोड्ने क्रम सुरु…

Read More