
चलचित्र ह्याप्पी डेजको ट्रिजर सार्बजनिक चौतर्फी फिल्मको चर्चा
चलचित्र ह्याप्पी डेजको ट्रिजर आज ओयसआर डिजिटलद्वारा सार्बजनिक गरिएको छ l ट्रिजर सार्वजनिक भए लगतै चारै तर्फ़ फिल्मको हल्ला खल्ला शुरु भएको छ l ट्रिजरले आम दर्शकलाइ नेपाली फिल्मपनि यति सम्मको स्तरिय हुदो रहेछ भनेर एकछिन सोच्न बाध्य पारेको छ l युरोपका विभिन्न शहरहरुमा ह्याप्पी डेजको छायांकन गरिएको ह्याप्पी डेज टिम ले जानकारी दिएको छl…