Fri. Jun 2nd, 2023

चलचित्र बिर विक्रमको अपार सफलतापछि नेपाली फिल्म मार्केटमा अब्बल निर्देशकको ट्याग लगायका मिलन चाम्सले अब नया चलचित्र “ह्याप्पी डेज” ल्याएर पुन दर्शक माझ आउने भएका छन् lदयाह्यंग राई र प्रियंका कार्कीलाइ चलचित्रको मुख्य भूमिकामा देखन सकिने ‘ह्याप्पी डेज”को ट्रिजर भोलि,चैत्र २१ मा सार्बजनिक हुनेभएको छ lबि पी खनालको निर्माण र मिलन चाम्सको निर्देशनमा तयार भएको “ह्याप्पी डेज” कस्तो मुभी होला भनेर सबैको उत्सुकता रहेको छ र भोलि सार्बजनिक हुने ट्रिजरले दर्शकको चासोलाई स्पस्ट पार्नेमा मनोरंजनसंसार डट कम लगायत सम्पूर्ण दर्शकहरु आशावादी रहेका छन् l चलचित्र ह्याप्पी डेज टिमलाई मनोरंजन संसार डट कमको तर्फबाट अग्रिम शुभकामना l

Leave a Reply

%d bloggers like this: