
ए मेरो हजुर २’नायक सलिनमानले गरे अनलाइन सपिङ पसल सुरु
डेब्यू फिल्मबाटै सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमानले हालैमा अनलाइन कपडा पसल सुरु गरेका छन् । उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन सपिङ पसलमा पुरुषको लागि ब्रान्डेड कपडाहरु पाइन्छ । ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक सलिनमान बनियाँ अहिले चलचित्रका लागि गुमनाम छन् ।…