
फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक, प्रेमजोडी सलिन र साम्राज्ञीको केमेष्ट्री पर्फेक्ट
भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले विशेषत साम्राज्ञी र नव-नायक सलिनमान बाँनिया बिचको प्रेम र विछोडको कथा बोल्छ । नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत,…