
‘अवेला’ बोलको आइटम गीतमा सृष्टि कार्कीको ठुम्का ,आशिरमान देशराज ‘ग्याङस्टार’
फिल्म ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत सार्वजनिक भएको छ । मंगलवार फस्टलुक पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले बुधवार फिल्मको आइटम गीत सार्वजनिक गरेको हो । ‘अवेला’ बोलको आइटम गीतमा सृष्टि कार्कीले ठुम्का लगाएकी छिन् । एक बारमा खिचिएको गीत सँग-सँगै नव-नायक आशिरमाज देशराज श्रेष्ठको ‘ग्याङस्टार’ रुप पनि देखाइएको छ । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको…