फिल्म ‘सायद २’लाइ सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट ,‘पिजी’ पाउनु सफलताको सूचक

फिल्म ‘सायद’बाट फिल्म निर्माणमा हात हालेको यो व्यानरले ‘होस्टेल’, ‘होस्टेल रिटर्नस’ हुँदै ‘सायद २’ सम्म आइपुग्दा सबै फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।दुर्गिश फिल्मस्लाई एउटा अनौठो संयोग जुरेको छ । आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म ‘सायद २’ले सेन्सर बोर्डबाट मंगलबार ‘पिजी’ सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेट पाएपछि यो फिल्म हेर्न बालबालिकाले अभिभावक…

Read More

एउटा अब्बल गायकका रुपमा सुरज थापा, नेपाल आइडलको दाबेदार

नेपाल आइडलले बजार तताईरहेकै बेला उदयमान गायक तथा नेपाल आइडलका कन्टेस्टेन्ट सुरज थापाको पनि चर्चा परिचर्चा अहिले खुब चलिरहेको  छ l नेपाल आइडलको सम्भावना बोकेका थापालाई दर्शकले नेपाल आइडलको दाबेदार भन्न थालिसकेका  छन् l जजहरुको तारिफ र दर्शक स्रोताको  माया पाएका थापाले  गाला राउण्ड पार गरिसकेर  अहिले जनताको भोटको अपिल गरिरहेका छन  सुरज  थापालाई जिताउन मोबाइलको…

Read More

चलचित्र सायद-२ को आक्रामक प्रमोशन,बलिउडलाई समेत ट्क्कर दिन सक्ने अनुमान

बहु प्रतिक्षित फिल्म सायद २ को प्रदर्शन मिति एकदमै नजिक आइपुगेको दर्शकको आतुर र निर्माण पक्षको  उत्साह बढेको छ ।असार ३० मा अल नेपाल रिलीज हुन लागेको चलचित्र ‘सायद–२’ ले देश विदेश आफ्नो  सम्पुर्ण प्रोमोशनको काम सकाएर रिलीज गर्न मात्र वाकी रहेको  छ । सायद ,होस्टेल ,होस्टेल रिटनस जस्ता   सुपरहिट चलचित्र दिईसकेको दुर्गिस फिल्मको चौथो प्रस्तुति…

Read More

हलिवुड गर्लको इन्ट्री नेपाली फिल्म ‘लिलिबिली”मा

एकपछि अर्को फिल्मको निर्माण घोषणा गरिरहेका निर्देशक मिलन चाम्सले फेरि नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।   गत वर्ष प्रदर्शन भएको मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’को सफलता पछि उनि लगातार फिल्म घोषणा गरिरहेका छन् । चाम्सका ‘वीर विक्रम’ रिलिज भएपछि ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ रिलिजको तयारीमा छन् । त्यस्तै ‘बब्बी’ नर्बेको सुटिङ पछि…

Read More

“ए मेरो हजुर” बोलको गीतले  ५० लाख भ्युअर्स कलेक्सन गर्न  सफल

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष “ए मेरो हजुर ” बोलको गीतले  ५० लाख भन्दा वढी  भ्युअर्स कलेक्सन गर्न  सफल भएको छ । शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ ।…

Read More

प्रेम गीत-२ टोली मोफसलमा कन्सर्ट सकी राजधानी फर्कियो, अब कन्सर्ट काठमाडौंमा

साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’ ले  दमौलीदेखि नेपालगंज हुँदै बिर्तामोडसम्म झण्डै दुईहप्ता लामो सांगीतिक कन्सर्ट सकेर ‘प्रेमगीत-२ ‘ टोली आइतवार राजधानी फर्किएको छ । यो महंगो सांगीतिक यात्रामार्फत फिल्मका कलाकारदेखि निर्माता, निर्देशक दर्शकसँग माया साट्दै देशका विभिन्न शहरहरु पुगेका थिए । दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर,…

Read More

दुखद समाचार, चलचित्र पत्रकारद्वारा आत्महत्या

लामो समय देखी पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रवार दिउँसो ४ बजे आफू बस्दै आइरहेको कोठामा कपडाको पासो लगाएर उनले आत्महत्या गरेको खबर पाइएको छ । अहिले उनको शरीर पोस्टमार्टमका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा राखिएको छ ।  ५३ वर्षिय पत्रकार शाक्यले आत्महत्या गर्नु अगाडि परिवारका लागि एक पत्र लेखेका छन्…

Read More

फिल्म अवार्डमा काफिया फिल्मसद्वारा वितरित मुभीहरुको बर्चस्व

यस वर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौंडामा सम्पन्न भएको छ । बिहीवार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न चलचित्रले विभिन्न विधामा अवार्ड प्राप्त गरे यो बर्षको डी सिने अवार्डमा काफिया फिल्मद्वारा वितरण गरेको मुभीले धेरै विधामा अवार्ड हात पार्न सफल भएका छन् l काफिया फिल्मका संचालक गोबिन्द शाहीका अनुसार बक्स अफिस अवार्डबाट…

Read More

प्रदर्शन हुन केहि  दीन मात्र बाँकि रहँदा देशका प्रमुख शहरहरु सायद-२ मय

प्रदर्शन हुन केहि  दीन मात्र बाँकि रहँदा देशका प्रमुख शहरहरु सायद २ मय  भएका छन ।  धरान, ईटहरी, चितवन, बुटवल, नेपालगंज र धनगढि लगायतका प्रमुख शहरहरुमा सायद २ मात्र देख्न सकिन्छ । खासगरि युवा पुस्ताका दर्शकहरुले सायद २ को रिलिज मितीलाई व्यग्र प्रतिक्षा गरिरहेका छन । चलचित्रको प्रमोशनमा निर्माण टिम आफ्नो हिसावले लागि परिरहह्दा अहिलेसम्म नदेखिएको…

Read More

फिल्म ‘ग्याङस्टार ब्लुज’को ट्रेलर रिलिज , फिल्ममा धमाकेदार एक्सन

नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा अभिति फिल्म ‘ग्याङस्टार ब्लुज’को ट्रेलर रिलिज भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ग्याङस्टार कथामा आधारित फिल्मको ट्रेलरमा आशिरमानलाई धमाकेदार एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरमा आशिरमानको लुक्स आकर्षक छ । आना र आशिरमानको रोमान्स पनि ट्रेलरमा देख्न सकिन्छ ।…

Read More