
‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’फ्लाईटेक इन्टरनेशनललाई
काठमाडौं, ९ साउन । फ्लाईटेक इन्टरनेशनल यस वर्षको ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड–२०१७’ मा छनोट भएको छ । विश्वप्रशिद्ध कम्पनीहरुलाई केही वर्षयता प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेक छनोट भएको हो । लामो समयदेखि एयरहोस्टेस उत्पादन गर्दै आएको पुतलीसडकस्थित फ्लाईटेक यसपटक ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’मा परेको फ्लाईटकका प्रबन्ध निर्देशक नाजिर हुसैनले जानकारी…