
दर्शकहरुको बहुप्रतिक्षित चलचित्र लाल्टिन जेठ २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउदै
दर्शकहरुको बहुप्रतिक्षित चलचित्र लाल्टिन जेठ २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको छ । उक्त चलचित्रको प्रोमोसनमा लाल्टिन टिमकस्सिएर लागेको छ , फिल प्रदर्शन नहुदै ट्रेलर र गित बाटै वाह वाह पाएको फिल्ममा दयाहाङ राईलाई डनको भूमिकामा देखाईएको बुझ्न सकिन्छ -भानु प्रतापको प्रस्तुतीमा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका…