४ बर्ष पछि अर्जुन कुमारको ड्रिम प्रोजेक्ट “फाटेको जुत्ता” सुरु हुदै , सौगात र प्रियंकाको रोमान्स पक्का

मनोरंजनसंसार डटकम ४ बर्ष पहिले निर्माण घोषणा पश्च्यात रोकिएको चलचित्र “फाटेको जुत्ता” अब भने निर्माण हुने भएको छ । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण हुन लागेको चलचित्रको राम्रो स्क्रिप्ट नपाएर काम रोकिएको थियो । निर्माण घोषणा संगै उनले पब्लिकबाट स्कृप्ट माग गरेका थिए र त्यहि मध्य उत्कृष्ट छानेर चलचित्र बनाउने र स्क्रिप्ट दिने व्यक्तिलाई १…

Read More

मोहन र हर्षिकाको प्रेम भाव झल्काउदै अर्को बर्ष जेठ २५ मा आउदै “मेरी कुसुम”

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको चलचित्र “मेरी कुसुम” को प्रदर्शन मिति तय भएको छ । चलचित्र अर्को बर्षको जेठ २५ गते प्रदर्शनमा आउने छ । ट्रेलर सार्वजनिक कार्यक्रममा प्रदर्शन मिति भने तय गरिएको थिएन । एन.आर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा नायिका हर्षिका श्रेष्ठ र…

Read More

चैत्र १८ मा आउदै कृषाको “पलाँस” , रेखा र कामेश्वोरको फरक लुक्स

मनोरंजनसंसार डटकम चैत्र १८ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “पलाँस” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । धेरै पटक प्रदर्शन मितिको फेरबदल संगै यसपटक भने चलचित्रको प्रदर्शन मिति चैत्र १८ को लागि पक्का पक्कि नै भएको छ । सार्वजनिक ट्रेलरमा हामी नायिका रेखा थापालाई बिल्कुलै नया अवतारमा देख्न सक्छौ । यस्तै उनलाई यस नया…

Read More

“ग्याङ्गस्टर ब्लूज” को रिलिजमा फेरबदल , ४५ प्रतिशत छायांकन समाप्त

मनोरंजनसंसार डटकम यति बेला जोड तोडले छायांकनको क्रममा रहेको चलचित्र “ग्याङ्गस्टर ब्लूज” को नया कुरा बाहिर आएको छ । प्रशंग हो प्रदर्शन मिति फेरबदल को जुन नेपाली चलचित्र क्षत्रमा अब सामान्य नै भईसकेको छ । यस्तै चलचित्र “ग्याङ्गस्टर ब्लूज” को प्रदर्शन मितिमा पनि फेरबदल आएको छ । यसअघि अर्को बर्ष २०७४ को भदौ २३ मा…

Read More

गायक तुल साम्सोहाङ राईको एल्बमको रेकर्डिङ कार्य समाप्त , अन्तिम चरणको कार्य संगै चाडै आउने तयारीमा

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा यति बेला युवा पुस्ताको पकड बलियो देखिन्छ । देश भित्र मात्र नभएर देश बाहिर रहेका नेपाली युवाहरु पनि आफ्नो ठाउँ देखि नेपाली गीत संगीतमा सक्रिय रहेको देखिएको छ । यस्तै एक युवा गायक हुन् तुल साम्सोहाङ राई । उनले केहि समय अगाडी आफ्नो नया एल्बम निर्माणको कार्य थालनी गरेका थिए…

Read More

“मेरो चितामा सम्मानको फूल नचडाउ” भन्दै रचनाकार गोबिन्द फुयाल

मनोरंजनसंसार डटकम यतिबेला देशका संग संगै देश बाहिरका कलाकारहरु नेपाली गीत संगीतमा अग्रसर रहेको कुरा त सबैलाई थाहा नै छ । यहि अनुरुप रचनाकार गोबिन्द फुयाल पनि एक हुन् । उनि अमेरिकामा बसोबास गरिरहका छन् तर नेपाली गीत संगीतमा निरन्तर लागिपरिरहेका पनि छन् । आफ्नो नया एल्बमको तयारीमा अधिक ब्यस्त रहेका उनले यहि बिचमा आफ्नो…

Read More

पोखरामा आयोजित फेसन ट्रेन्डस् २०१७ मा नव नायक नवनित राज प्रधानको प्रस्तुति , सबैले गरे खुलेर प्रशंसा

मनोरंजनसंसार डटकम नेपालको सुन्दर नगरी पोखरामा शनिवार नेपाली सेलिब्रेटीहरुको भिड लाग्यो । प्रशंग हो फेशन शो को जुन पोखरामा आयोजना भएको थियो जसमा नेपालका सेलिब्रेटीहरुले वाक गरेका थिए । सेन्ट्रल फेसन हवको प्रस्तुतीमा फेसन ट्रेन्डस् २०१७ को आयोजना भएको थियो जसमा सहभागी हुन राजधानी देखि धेरै कलाकारहरुको सवारी भएको थियो । कार्यक्रम भब्य र सभ्य…

Read More
Back To Top