१ हफ्ता अगाडी सर्यो अनमोलको “कृ” को प्रदर्शन मिति , छायांकन अगावै मुनाफामा चलचित्र

मनोरंजनसंसार डटकम निर्माण अगावै अधिकतम चर्चामा रहेको चलचित्र “कृ” ले छायांकन पुर्व नै आफ्नो लगानी सुरक्षित गरिसकेको कुरा बाहिर आएको छ । १ करोड ६० लाखको बजेटमा निर्माण हुने नायक अनमोल केसी स्टारर चलचित्रले छायांकन तर्फ प्रस्थान गर्नु अगावै नै ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको “एमजी” बाट आफ्नो लगानी सुरक्षित गरिसकेको कुरा चलचित्रका एक निर्माता…

Read More

“प्रेम गीत २” को छायांकन अन्तिम चरणमा

मनोरंजनसंसार डटकम रामशरण पाठक पाठकले निर्देशनमा तयार हुदै गरेको चलचित्र “प्रेम गीत २” को छायांकन अब अन्तिम चरणमा पुगेको छ । चलचित्रले अधिकतम छायांकन सकेर अब अन्तिम छायांकनको तयारी गरिरहेको छ । त्यस अन्तिम छायांकनको भित्र चलचित्रको द्वन्दको दृश्य रहेको छ । त्यसको लागि नै यति बेला चलचित्रका नायक प्रदिप खड्का र अभिनेता तथा चलचित्रका…

Read More

एक अर्काको गहिरो प्रेमको नशामा डुब्दै सबिन र नम्रता

मनोरंजनसंसार डटकम प्रेमको नशाले पक्कै पनि सबैलाई छुन्छ र छोएको पनि छ । धेरै व्यक्तिहरु अझै भन्नु पर्दा आजको युवा पुस्ताको प्रेमको नशा त निकै अपार नै छ जस भित्र पसेर निस्किने सायेदै सम्भव होला । यस्तै प्रेमको नशामा यतिबेला डुबेका छन् नायक सबिन श्रेष्ठ र नायिका नम्रता योगी । उनीहरुको मायाको यति बेला कुनै…

Read More

युवा गायक यमन माझीको “संगै ज्युने” सार्वजनिक

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा युवा पुस्ताको प्रतिक बनेर आफुलाई अगाडी सारेका गायक यमन माझीको स्वरमा सजित “संगै ज्युने” बोलको नया गीत बाहिर सार्वजनिक भएको छ । कृष राज माझीको शब्द र गायक यमन माझीको स्वर संगीतमा सजिएको गीतको म्युजिक भिडियो पनि बाहिरिएको छ । उक्त म्युजिक भिडियोमा संकल्प श्रेष्ठ र बबी श्रेष्ठले अभिनय गरेका…

Read More

मोहन र हर्षिकाको प्रेमकथामा चलचित्र “मेरी कुसुम” को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम केहि समय नेपाली सिनेमा देखि पछि टाढा रहेकी नायिका हर्षिका श्रेष्ठ फेरी पर्दामा आएकी छिन् । उनको अभिनय रहेको नया चलचित्र “मेरी कुसुम” को ट्रेलर सार्वजनिक गरिएको छ । यस चलचित्रमा हर्षिका संग मोहन बोगटी लिड अभिनयमा देखापरेका छन् । एनआर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले आउदो जेठको दोस्रो सातामा आफ्नो…

Read More

“लम्फु” मा मरिस्का र चादनी संग रोमान्स गर्दै सलोन

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र निर्माणको कुरा बाहिर आएको चलचित्र “लम्फु” को अब भने औपचारिक रुपमा नै निर्माणको घोषणा भएको छ । निर्माण पक्षेले राजधानीमा गरेको लामो वर्कसप पछि चलचित्र फ्लोरमा जाने निधो गरि एक कार्यक्रम बीच निर्माण पक्षेले कास्ट एण्ड क्रियू पनि सार्वजनिक गरेको छ । पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा…

Read More

“लुट २” तेस्रो दिनमा आईसक्दा पनि देशभर हाउसफुल , चारैतिर व्यापक माउथ अफ पब्लिसिटी

मनोरंजनसंसार डटकम गत शुक्रवार देखि प्रदर्शन थालनी गरेको चलचित्र “लुट २” ले यतिबेला धमाका मच्चाई रहेको छ । प्राप्त जानकारी अनुसार पहिलो सुरुवाती दिनमा नै चलचित्रले करिव १ करोड ५३ लाखको ग्रस व्यापार गर्यो । पहिलो दिनको लागि अग्रिम टिकट बुकिङ भएको अवस्था थियो । अझै भन्नु पर्दा काठमाडौँ उपत्यका भित्रको सिनेमा घरहरुमा त दर्शकहरुले…

Read More

“लैजाऊ माया पोको पारेर” को चर्चा अधिक , सम्भावना बोकेर चैत्र ११ मा आउदै “लप्पन छप्पन”

मनोरंजनसंसार डटकम चैत्र ११ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लप्पन छप्पन” को यति बेला निकै चर्चा भईरहेको अवस्था छ । चलचित्र निर्माणको बेला देखि नै यस चलचित्रको चर्चा चुलिएको थियो । त्यस पश्च्यात जब चलचित्रको छायांकन सकिएर ट्रेलर सार्वजनिक भयो चलचित्रको चर्चा अझै माथि पुग्यो । चलचित्रले युटुबमा एक किसिमले तहल्का नै मच्च्यायो ।…

Read More

“लुट २” हेर्न पहिलो दिनमा नै उर्लियो दर्शकहरुको महासागर , चारैतिरको शो हाउसफुल

मनोरंजनसंसार डटकम फाल्गुन १३ अर्थात् शुक्रवार महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र “लुट २” ले सुरुवात निकै आक्रामक गरेको छ । चलचित्र क्षत्रका महापण्डितहरुले मात्र होइन दर्शकहरुले लगाएको अनुमान पनि सत्य साबित भयो । काठमाडौँ उपत्यका भित्रको सिनेमा हलहरुमा कुनै पनि शो को टिकट खालि नभएको भेटियो । दर्शकहरुले निकै समय कुरेर चलचित्र “लुट २”…

Read More

अनुपको नया लुक्सको साथमा सुरु भयो “निसाफ” को छायांकन

मनोरंजनसंसार डटकम हेन्सी भिलेनको दर्जा पाएका अभिनेता अनुप विक्रम शाहीको नया प्रोजेक्ट सुरु भएको छ । उनको लिड अभिनयमा निर्माण हुदै गरेको चलचित्र “निसाफ” को छायांकन सुरु भएको छ । केहि समय अगाडी मात्र चलचित्र निर्माणको घोषण गरिएको थियो । बिहिवार भक्तपुर गठ्ठाघर स्थित दुर्गा मन्दिरमा पुजा गर्दै चलचित्रको औपचारिक छायाँकन सुरु गरिएको छ ।…

Read More