“मेरो डान्स कप” को ओपेनिङ सेरेमोनीमा रचनाकार सौरव तिम्सिनाको “चन्द्रमा” सार्वजनिक हुदै

मनोरंजन संसार डटकम यति बेला नेपाली गीत संगीतको स्तर संगै यो क्षत्रको अरु कुरामा पनि धेरै परिवर्तन संगै विकास पनि भएको छ भन्दा कुनै फरक पर्दैन । तसर्थ अहिले नेपाली गीत संगीत प्रति दर्शक श्रोताहरु पनि बढी आकर्षित भएको पाइएको छ । पहिलेको तुलनामा अहिले नेपाली गीत संगीतलाई माया अनि सम्मान गर्ने दर्शक श्रोताहरुमा धेरै…

Read More

नेपाली गीत संगीतमा अगाडी आउदै पोखरेली ठिठो नव गायक रोहन जंग कार्की , “कहिले आऊ” सार्वजनिक

मनोरंजनसंसार डटकम यति बेला नेपाली गीत संगीत क्षत्र अधिक रुपले फस्टाएको छ । नया कलाकारहरुको आगमन ठुलो संख्याले बढेर आएको छ । राजधानीमा मात्र नभएर राजधानी बाहिरका युवा कलाकारहरु पनि नेपाली गीत संगीतमा निकै सक्रिय भएर लागिपरेको देखिन्छ । बिशेष त यति बेला नेपाली गीत संगीतमा युवा पुस्ताको चासो निकै बढेको पाइएको छ । यसै…

Read More

शिल्पाले छोडी जादा रोयो राहुलको मन हेर्नुहोस

मनोरंजनसंसार डटकम नेपालमा कला र कलाकारहरुको यति बेला कमि छैन । यो हिसाबले नेपाली चलचित्र क्षत्र होस या मोडलिङ सबै क्षत्रमा नया तथा पुराना कलाकारहरुको संलग्नता निकै बढ्दो पनि छ । यसो त यति बेला नेपाल भित्रका भन्दा पनि देश बाहिरका नेपाली कलाकारहरु यो कुरामा धेरै नै सक्रिय भएको पनि देखिन्छ । यस्तै एक कलाकार…

Read More

“खुल्लम खुल्ला” रोमान्स गर्दै निखिल र निता

मनोरंजनसंसार डटकम चैत्र ११ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “निर्भय” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “खुल्लम खुल्ला” बोलको गीतमा शब्द देवल भण्डारीको र संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा प्रमोद खरेल र अञ्जु पन्तले आफ्नो सुमधुर स्वर भरेका छन् । गीतमा रामजी लामिछानेको नृत्य निर्देशन समावेश छ । सार्वजनिक यस…

Read More

मालाले पुरिए महानायक , उनको डाईलगमा तालि र सिट्ठीको बर्षात

मनोरंजनसंसार डटकम पुराना होस या नया तर नेपाली कलाकारहरुलाई नेपालीहरुले गर्ने माया अनि सम्मानमा भने अझै पनि कुनै कमि आएको छैन । यसको ज्वलन्त उदाहरण बनेका छन् महानायक राजेश हमाल । राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गरिएको कार्यक्रममा यस्तै दृश्य देखियो । कार्यक्रमको बिशेष अतिथिको रुपमा त्यहाँ पुगेका…

Read More

नायिका नम्रताको गाडी दुर्घटना , रोकियो चलचित्र “पर्व” को छायांकन

मनोरंजनसंसार डटकम चैत्र २५ गतेको प्रदर्शन मिति तय गर्दै धमाधम छायांकनको क्रममा रहेको चलचित्र “पर्व” को छायांकन एकाएक रोकिएको छ । यसको कारण हो चलचित्रको नायिका नम्रता श्रेष्ठको दुर्घटना । चलचित्र पर्व को छायांकन सकेर घर फर्किदै गर्दा नायिका नम्रता श्रेष्ठ चढेको गाडी शनिवार राति दुर्घटनमा परेको हो । दुर्घटनामा परेपछि उनको हातमा सामान्य चोट…

Read More

चैत्र ४ मा “यो मायाको साईनो” , नया लीरिकल गीत सार्वजनिक

मनोरंजनसंसार डटकम आउदो चैत्र ४ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “यो मायाको साईनो” ले आफ्नो लीरिकल गीत सार्वजनिक गरेको छ । “अमर रहोस” बोलको गीतमा शब्द संगीत कुन्दन थापाको रहेको छ भने स्वर मनिषा पोखरेल र कोशिश क्षत्रीको रहेको छ । चलचित्रले केहि समय अगाडी आफ्नो टिजर समेत सार्वजनिक गरिसकेको छ । मंजिना मुवी…

Read More

“तिमी अघि अघि” भन्दै स्वस्तिमाको पछि लागे सुरज

मनोरंजनसंसार डटकम बैशाख १ गते प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “लभ लभ लभ” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “तिमी अघि अघि” बोलको गीतमा शब्द संगीत सुरेश राईको र स्वर आरिफ रौफको रहेको छ । गीतमा हामी नायक सुरज पाण्डे र नायिका स्वस्तिमा खड्कालाई रोमान्टिक रुपमा देख्न सक्छौ । निर्देशक दिपेन्द्र…

Read More

“लप्पन छप्पन” को इन्टरनेसनल राइट्स बिक्रि

मनोरंजनसंसार डटकम चैत्र ११ गतेको प्रदर्शन मिति संगै आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको चलचित्र “लप्पन छप्पन” को इन्टरनेसनल राइट्स बिक्रि भएको छ । नेपालको हाईलाईट्स कम्पनीले यस चलचित्रको इन्टरनेसनल राइट्स ५८ लाखको एमजीमा खरिद गरेको छ । यो निकै ठुलो सोल्ड आउट हो । नेपाली चलचित्रले यसरी यति ठुलो मोल पाउनु त पक्कै पनि राम्रो…

Read More

“तारेभीर” को “निलो निलो खुल्ला आकाश” सार्वजनिक

मनोरंजनसंसार डटकम तिब्र प्रचार प्रसारमा जुटेको चलचित्र “तारेभीर” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “निलो निलो खुल्ला आकाश” बोलको गीतमा मिना सिंघाक शब्द , प्रकाश गुरुङको संगीत र रिमा गुरुङको स्वर रहेको छ । गीतमा गोबिन्द राईले नृत्य निर्देशन गरेका छन् । नेकस्ट जेनेरेसन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा…

Read More