अमेरिका देखि लामिछाने ब्रोदर्सको नया प्रस्तुति “जुनीभरिलाई” सार्वजनिक

मनोरंजनसंसार डटकम सरसर्ती हेर्दा यति बेला नेपाली गीत संगीतको स्तर निकै राम्रो रुपले तिब्र गतिमा अगाडी बढिरहेको हामी देख्न सक्छौ | नया कलाकारहरुको आगमन देखि पुराना कलाकारहरुको निरन्तरताका कुराहरुले अहिले नेपाली गीत संगीतमा नया आमुल परिवर्तन पनि भैसकेको छ | दर्शक श्रोताहरुको फरक अनि बदलिदो टेस्टको कारण पनि अहिले नेपाली गीत संगीत निखार आएको छ…

Read More

नेफ्टा अवार्डमा भएको मनोमानी पछिको आलोचनाको कारण महासचिवले दिए राजिनामा

मनोरंजनसंसार डटकम नेपालमा यति बेला अवार्ड कार्यक्रमहरु निरन्तर हुन क्रम बढेको छ | यो हिसाबले यति बेला यी यस्ता अवार्ड सम्मान कार्यक्रमको मुल्य अनि मान्यता पनि घट्दै गईरहेको छ | अहिले सम्मको कुनै पनि अवार्ड विवाद मुक्त हुन सकेको छैन | यस्तै यसपटक पनि चलचित्र प्राविधिक संघको आयोजनामा दुबईमा भएको नेफ्टा अवार्डको नवौं संस्करण पनि…

Read More

नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको समाजसेवामा अग्रता

मनोरंजनसंसार डटकम सरसर्ती हेर्दा हाम्रो देश नेपालमा यति बेलामा पनि राजनीतिमा सुधार आउन सकेको छैन | यति बेला पनि जनताको विश्वास नेताहरु प्रति रहेको छैन | तर यो बिचमा पनि सबै नेताहरु उस्तै विचार अनि व्यवहारका हुन्छन भन्ने कुरालाई गलत साबित गरेर एउटा उल्लेखनीय उदहारण बनेका छन् नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवाली | देश…

Read More

दुबईमा सम्पन्न नेफ्टा अवार्डको नवौं संस्करण , पुजा र अनमोल पपुलर हुँदा दयाहाङ र नम्रता कहलिए हेर्नुस (विजेताको सुची सहित)

मनोरंजनसंसार डटकम चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा अवार्ड अन्तर्गत नवौं संस्करण यसपटक दुबईमा आयोजना भएको छ | उक्त अवार्ड कार्यक्रममा सहभागी हुनका लागि नेपाली देखि करिब एक सय बढि नाम चलेका चर्चित नेपाली चलचित्रकर्मीहरुको त्यहाँ उपस्थित रहेको थियो | त्यस्तै कार्यक्रम हेर्न आउनुहुने दर्शकहरुको संख्या पनि कम भने थिएन | बर्ष…

Read More

धमाकेदार एक्शनले भरिपूर्ण “किङ” को दोस्रो ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम पुस २८ गते बिहिवारको प्रदर्शन मिति तय गर्दै चलचित्र “किङ” ले आफ्नो दोस्रो ट्रेलर सार्वजनिक गरेको छ | सार्वजनिक दोस्रो ट्रेलरमा हामी नायक निखिल उप्रेती र भिलेनका पात्रमा रहेका अनुप विक्रम शाहीको बेजोड एक्शन हेर्न पाउछौ | ट्रेलरको अनुसार चलचित्र निकै मनोरंजननात्मक बनेको ठहर हुन आउछ | एक्शन किङका छाप लागेका नायक निखिल…

Read More

“समर्पण” को नया गीत सार्वजनिक , पुस १५ देखि सबै सिनेमा घरमा

मनोरंजनसंसार डटकम पुस १५ गते देखि प्रदर्शनको लागि तयारी अवस्थामा रहेको चलचित्र “समर्पण” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “दुनिया रिसाए” बोलको गीतमा शब्द संगीत र स्वर टंक बुढाथोकीको रहेको छ र उनलाई स्वरमा गायिका त्रुप्ति खड्काले साथ दिएकी छिन् | यति बेला चलचित्र टिम निकै जोड तोडले प्रचार प्रसारमा जुटेको छ |…

Read More

“दंगल” ले गर्यो पहिलो दिनमा धमाकेदार कमाई , ३ दिनमा १०० करोड पार गर्ने आशंका

मनोरंजनसंसार डटकम बलिउड स्टार आमिर खानको फिल्म “दंगल” ले नोटबंदीको बिचमा पनि बक्स अफिसमा पहिलो दिन धमाकेदार कमाई गरेको छ | यति बेला मार्केट एनालिस्ट यो चलचित्रले ३ दिनमा १०० करोडको आकडा पार गर्ने अनुमान लगाईरहेका छन् | फिल्मले पहिलो दिनमा २९ करोड ७८ लाखको व्यापार गरेको छ | सुरुको दिन देखि नै यस चलचित्रको…

Read More

बैशाख २८ मा “लालपुर्जा” ,”घामपानी” – “लालपुर्जा” भिडन्त साम्य

मनोरंजनसंसार डटकम आउदो बर्षको सुरुवातमा प्रदर्शनको लागि धेरै चलचित्र तम्तयार भएर बसेका छन् | त्यसै मध्य एक चलचित्र हो “लालपुर्जा” | टेकेन खड्काको निर्माणमा तयार भएको उक्त चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र आउदो बर्षको बैशाख २८ गते प्रदर्शनमा आउने कुरा निर्माण पक्षेले दिएको छ | यहि हिसाबमा बैशाखको पहिलो सातामा २…

Read More

एक दिन अघि सर्यो प्रदर्शन मिति , अब पुस २८ मा नै “किङ” को सवारी

मनोरंजनसंसार डटकम केहि समय अगाडी देखि निकै चर्चामा रहेको एक्शनले भरिपुर्ण निखिल उप्रेतीद्वारा अभिनित चलचित्र “किङ” ले आफ्नो प्रदर्शन मिति एक दिन अगाडी सारेको छ | चलचित्र पहिले पुस २९ गते शुक्रवारको दिन प्रदर्शन हुने तय भएको थियो | तर अब चलचित्र पुस २८ गते बिहिवारको दिन नै प्रदर्शन हुने तय भएको छ | चलचित्र…

Read More

नेपाली गीत संगीतमा कम्पोजिसनको जादु देखाउदै कम्पोजर अम्बर तुम्बापो सुब्बा

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको विकास संगै अहिले धेरै कुराहरुमा परिवर्तन भईसकेको छ | पहिलेको तुलनामा अहिले गीत संगीतको पारखीहरु देखि अधिकांश कुराहरुमा बदलाव आइसकेको छ | दर्शक श्रोताहरुको टेस्टले पनि नया मोड लिएको हुनाले नेपाली गीत संगीतमा पनि केहि नया कुराको थपथाप हुनु जरुरी रहेको थियो | त्यहि बेलामा आफ्नो नया प्रतिभा अनि नया…

Read More