खगेन्द्रको लेखनमा दिपेन्द्रले गर्ने भए “धनपति” को निर्देशन

मनोरंजनसंसार डटकम अहिलेको बर्षको सर्वादिक हिट चलचित्र “पशुपतिप्रसाद” निर्माण टिमले फेरी अर्को नया चलचित्र निर्माणको घोषणा गरेको छ | निर्माण कम्पनि टुकी आर्ट्स्को तर्फबाट सार्वजनिक प्रेस विज्ञप्तिमा दिपेन्द्र के खनालको निर्देशन रहने गरी ‘धनपति’ नामक नयाँ चलचित्र निर्माण गर्न लागेको जानकारी सार्वजनिक भएको छ | चलचित्रको कथा, पटकथा तथा संवाद खगेन्द्र लामिछानेले लेखेका छन् ।…

Read More

“हिटलर” ले पायो नायिका , सोहित र सामियाको अनस्क्रीन रोमान्स

मनोरंजनसंसार डटकम केहि समय अगाडी निर्माणको घोषणा गरिएको चलचित्र “हिटलर” ले अन्तत नायिका फेला पारेको छ | नया अनुहारको खोजीमा रहेको निर्माण पक्षेले नायिकाको लागि आवेदन आवाहन गरि अडिसन लिने काम समेत गरेको थियो | तर धेरै संगको भेटघाट र अडिसनको दौरानमा अन्तत चलचित्रले नव नायिका सामिया बर्तौलालाई चलचित्रको लागि फाइनल गरेको छ | उनि…

Read More

“कामना फिल्म अवार्ड” को दोश्रो संस्करणको मनोनयन सार्वजनिक

मनोरंजनसंसार डटकम सिजी ईन्टेटेन्मेन्टको प्रस्तुतीमा कामना पब्लिकेशनको तर्फबाट आयोजना हुँदै आएको “कामना फिल्म अवार्ड” को दोश्रो संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । दुई बर्ष अगाडी सुरु भएर गत बर्ष रोकिएको अवार्डको दोश्रो संस्करण यो बर्ष नै गर्नेगरी मनोनयन सार्वजनिक गरिएको हो । मनोनयनमा गत बर्षको चर्चित र व्यवसायिक रुपमा सफल चलचित्रहरु नै प्रतिपर्धामा उत्रिएको देखिएको…

Read More

“कलिउड सिनेमा अवार्ड” को सातौं संस्करणको जिम्मा मनोज केसीलाई

मनोरंजनसंसार डटकम २०५८ सालपछि रोकिएको फिल्म अवार्ड “कलिउड सिनेमा अवार्ड” को सातौं संस्करण अब मनोज केसीले आयोजना गर्ने भएका छन् | पछिल्लो महिना मात्रै युएईमा म्युजिक भिडियो अवार्ड आयोजना गरिएको केसीको कम्पनि संगिक्षा फिल्मस् एण्ड ईण्टरटेन्मेन्टको तर्फबाट यो अवार्डको आयोजना हुने जानकारी प्राप्त भएको छ | मनोक केसीको अनुसार अवार्ड कार्यक्रम आयोजनाको घोषणा संगै फिल्म…

Read More

बरिष्ट गायिका मिरा राणाद्वारा आफ्नो दुईवटा एल्बम एकैपटक सार्वजनिक

मनोरंजनसंसार डटकम बुधबार राजधानीमा एक कार्यक्रम बीच बरिष्ट गायिका मिरा राणाले आफ्नो “गीत” र “श्री राम भनेर” नामक दुईवटा एल्बम एकैपटक सार्वजनिक गर्नुभएको छ | उहाको यो दुवै एल्बमलाई म्युजिक नेपालले प्रस्तुत गरेको छ | सार्वजनिक दुवै एल्बममा ७-७ वटा गीतहरु समावेश रहेको छ | सुमधुर स्वरको धनि र आफ्नो सारा जीवन नेपाली गीत संगीत…

Read More

दर्शकहरुलाई सुसनको कोसेली “दशैं तिहार रमाइलो” सार्वजनिक

मनोरंजनसंसार डटकम अहिले नेपालमा मात्र नभएर नेपाल बाहिर पनि सारा नेपालीमा खुसि छाएको छ किन भने यो बेला हो नेपालीहरुको महान चाड दशैंको | मिठो खाने राम्रो लाउने र साथी संगी आफन्त संगको भेटघाट यो बेला निकै रमाइलो हुने गर्दछ | त्यसै गरि यो बेलामा गीत संगीतको पनि निकै ठुलो भूमिका हुने गर्दछ | चारैतिर…

Read More

दशैंको शुभकामनाको साथमा रचनाकार गोविन्द गौतमको “दशैं आयो” सार्वजनिक

मनोरंजनसंसार डटकम अहिले नेपालीहरुको महान चाड बडा दशैं सबैको घर आगनमा आइसकेको छ | अहिले सबैतिर खुसि छाइरहेको छ | यो बिचमा गीत संगीतको माहोल पनि निकै बेजोड बन्दै गईरहेको छ | अहिले दशैंलाई नै लक्षित गरेर धेरै गीतहरु थुप्रै कलाकारहरुले सार्वजनिक गर्नुभएको छ | तर यो अवस्थामा देशका भन्दा देश बाहिर रहनु भएका हाम्रा…

Read More

बिदेशी भूमिमा समेत नेपाली कला संस्कृतिको उत्थानको साथमा रचनाकार हरि उप्रेतीको “करुणा” सार्वजनिक

मनोरंजनसंसार डटकम नेपालमा अहिले नेपाली गीत संगीतको आकाश ठुलो हुने क्रममा छ | धेरै कुराको परिवर्तन र थुप्रै व्यक्तिहरुको योगदान र प्रयासले अहिले नेपाली गीत संगीतले निकै राम्रो तरिकाले गति लिदै छ | यो क्षत्रको लागि मरी मेटेर निरन्तर काम गरेर आफ्नो जीवन यस क्षत्रका निमित्त ब्यक्तित गर्ने व्यक्तिहरुको पनि हामीहरु माझ सुची रहेको छ…

Read More

“निर जैले रिसाउने” को चर्चा बढ्दो , बच्चा युवा युवती देखि बृद्ध सम्मले युटुबमा प्रस्तुत गरे नृत्य

मनोरंजनसंसार डटकम मंसिर १० गते प्रदर्शन मिति तोकेको चलचित्र “पुरानो डुंगाले” अब छिट्टै नै आफ्नो पहिलो ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको छ | चलचित्रले केहि समय अगाडी मात्र आफ्नो पहिलो “निर जैले रिसाउने” बोलको गीत युटुब मार्फत सार्वजनिक गरिसकको छ जुन अहिले सबैतिर निकै भाईरल बनिरहेको छ | सार्वजनिक गीतको अडियोलाई नै निकै छोटो समयमा…

Read More

३० औं जन्मदिन मनाउँदै नायिका निशा अधिकारी भईन मल्ल

मनोरंजनसंसार डटकम अहिले पश्चिम नेपालको सुन्दर ठाउँ प्यूठान जिल्लामा चलचित्र “कुम्भकरन” को छायांकन निकै जोडतोडको साथमा भईरहेको छ | यहि मौकामा आज असोज १८ गते उक्त चलचित्रकी नायिका निशा अधिकारीले सुटिङ्ग फ्लोरमै आफ्नो ३० औं जन्म दिन मनाएकी छिन् | यसै बिचमा उनले सामाजिक संजाल आफ्नो फेसबुकमा आफ्नो नाम अधिकारीको साथमा पछाडी मल्ल थपेकी छिन्…

Read More