जनयुद्धको पीडाको गहकिलो चित्रणको साथमा सार्वजनिक भयो “ह्वाईट सन” को ट्रेलर

मनोरंजनसंसार डटकम दिपक रौनियारको निर्देशनमा बनेको चलचित्र “ह्वाईट सन” को ट्रेलर युटुब मार्फत सार्वजनिक गरिएको छ | चलचित्रमा अहिलेका सुपरस्टार नायक दयाहाङ्ग राईले अभिनय गरेका छन् | चलचित्रमा अभिनेता रविन्द्रसिंह बानियाँको समेत अभिनय देख्न सकिने छ | उनि यस चलचित्रको मुख्य पात्र पनि हुन् | त्यस्तै चलचित्रमा आशा मगरातीले पनि लिड रोल निभाएकी छिन् |…

Read More

“दशैं आयो” भन्दै शुभकामना ब्यक्त गर्दै गायक शिव थापा मगर

मनोरंजनसंसार डटकम अहिले नेपालीहरुको महान चाड बडा दशैं सबैको घर आगनमा आइपुगिसकेको छ | सबैले रमाइलो रमझममा दशैं मनाउने गर्दछन् | यो दौरानमा गीत संगीतले पनि निकै ठुलो भूमिका खेल्दछ | यसैका कारण अहिले बजारमा थुप्रै दशैं तिहारको गीतहरु सार्वजनिक भएका छन् | अहिले नेपाली गीत संगीत क्षत्रले निकै तिब्र रुपमा प्रगति तर्फ पाईला अग्रसर…

Read More

“उमंग” को नया गीत रिलिज , चलचित्रको अस्ट्रेलियामा बिशेष प्रदर्शनी हुदै

मनोरंजनसंसार डटकम कार्तिक १२ गते प्रदर्शन मिति ताकेर अहिले प्रोमोशनमा तिब्र रुपमा लागिपरेको चलचित्र “उमंग” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | परदेशीको कथामा केन्द्रित भएर तयार गरिएको चलचित्रको यस गीतमा समेत परदेश जादा र परिवार संग छुट्टिदा को नमिठो व्यथाको चित्रण गरिएको छ | शिव शर्माको निर्देशनमा तयार भएको चलचित्र “उमंग” का निर्माता…

Read More

कार्तिक २६ गते प्रदर्शन मिति तोक्दै “जात्रा” को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम तिहारको छेको पार्दै कार्तिक २६ गते प्रदर्शन मिति तय गरेको चलचित्र “जात्रा” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | चलचित्रले केहि समय अगाडी मात्र आफ्नो पहिलो टिजर सार्वजनिक गरेको थियो | चलचित्र अहिले सार्वजनिक ट्रेलर हेर्दा चलचित्रमा पैसाको माया मोह , त्यसको आवस्यकता र त्यसले निम्ताउने समस्याको बारेमा चित्रण गरेको देखिन्छ | चलचित्रको…

Read More

दर्शकहरुको अत्याधिक माया र साथले चलचित्र “वीर विक्रम” ले मनायो ५१ दिन

मनोरंजनसंसार डटकम गत भाद्र २ गतेबाट आफ्नो प्रदर्शन थालनी गरेको यो बर्षको सर्वादिक सफल चलचित्र “वीर विक्रम” ले हिजो ५१ दिन पार गरेको छ | नेपाली चलचित्र क्षत्रमा यस्ता कमै चलचित्रका सुची छन् जसले ५१ दिनको यात्रा पुरा गरेको छ | तर उक्त सुचिमा समेत आफ्नो नाम प्रवेश गराउन सफल भएको छ चलचित्र “वीर विक्रम”…

Read More

आफ्नो दोस्रो गीतको साथमा चाडै उपस्थित हुदैछन् रचनाकार टेकु क्षत्री

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीत क्षत्रको तिब्र विकास संगै नया नया प्रस्तुतिहरु आउने क्रम पनि निकै नै बढेको छ | नेपाली दर्शकहरुले फरक र आफुले रोजेको र खोजेको जस्तो गीत संगीतहरुको आनन्द लिन सक्नु हुन्छ | समस्त नेपाली कलाकारहरुले यसको लागि आफ्नो तर्फबाट निकै नै मेहेनत समेत गर्नुभएको छ | यस्तै एक मेहनती व्यक्ति…

Read More

चाडै आउदैछ रचनाकार नारद रिजालको “अक्षर”

मनोरंजनसंसार डटकम समयको बदलिदो गति संगै नेपाली गीत संगीत क्षत्रले पनि परिवर्तनको साथमा नया दिशा तर्फ आफ्नो बाटो मोडिरहेको अवस्था छ | नेपाली गीत संगीत अहिले निकै तिब्र रुपमा विकास हुने क्रममा छ | यस क्षत्रमा अहिले विभिन्न ठाउँका व्यक्तिहरु आबद्ध छन् | देशका भन्दा पनि बढी देश बाहिरका कलाकारहरु यस क्षत्रको लागि डटेर काम…

Read More

धैर्यता र मेहेनत नै सफलताको मुख्य कारक तत्वो हो : अभिषेक सुबेदी

मनोरंजनसंसार डटकम नेपाली चलचित्रको विकास अहिले निकै तिब्र अवस्थामा भईरहेको छ | नया कलाकारहरुको आगमन संगै चलचित्रको स्तरमा पनि निकै राम्रो सुधार हुदै गईरहेको छ | अहिलेका नया कलाकारहरुमा जोश जाँगरको साथमा अभिनय सम्बन्धिको उचित ज्ञान समेत रहेको छ | यसै नया नव कलाकारहरुको नाममा एक नाम जोडिएको छ त्यो हो अभिषेक सुबेदी | नेपाली…

Read More

नेपाली गीत सांगीतिक क्षत्रमा पहिलो पाईला रचनाकार सागर अपवादको “टाईटेनिक”

मनोरंजनसंसार डटकम अब नेपाली गीत संगीत जगतले नया गति लिदै छ | नया नया कलाकारहरुको जन्म हुदैछ | हरेक क्षत्रबाट अहिले विभिन्न व्यक्तिहरु नेपाली गीत संगीत जगत संग जोडिरहेको अवस्था छ | यहि बिचमा आफ्नो फरक किसिमको रचनाको साथमा नेपाली दर्शकहरुको माझमा उपस्थित भएका छन् रचनाकार सागर अपवाद | उनको नामले नै रचनाको परिभाषाको महसुस…

Read More

नया बर्षको खुसी लिएर आउदै बैशाख १ मा “घामपानी”

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र निर्माण घोषणा गरिएको र अहिले छायांकनको क्रममा सिन्दुलीको निबुवाटार र सातपत्रे गाउँमा रहेको चलचित्र “घामपानी” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्रले आउदो बर्ष २०७४ साल बैशाख १ गतेका दिन चलचित्र देशभरका हलहरुबाट एकै साथ प्रदर्शनमा आउने कुराको खुलासा गरेको छ | संयोग बस त्यसै दिन चलचित्रका…

Read More