Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
दिपक रौनियारको निर्देशनमा बनेको चलचित्र “ह्वाईट सन” को ट्रेलर युटुब मार्फत सार्वजनिक गरिएको छ | चलचित्रमा अहिलेका सुपरस्टार नायक दयाहाङ्ग राईले अभिनय गरेका छन् | चलचित्रमा अभिनेता रविन्द्रसिंह बानियाँको समेत अभिनय देख्न सकिने छ | उनि यस चलचित्रको मुख्य पात्र पनि हुन् | त्यस्तै चलचित्रमा आशा मगरातीले पनि लिड रोल निभाएकी छिन् |
सार्वजनिक ट्रेलरमा चलचित्रले जनयुद्धको बेलाको नितान्त कथालाई बिशेष केन्द्र बिन्दु बनाएको छ | राजनीति र समाजको रिति रिवाजले गर्दा आफ्नो पिताको मृत्यु पछिको दहा संस्कार समेत गर्नमा कठिनाईको पिडा र दुखको चित्रण यस चलचित्रमा गरिएको छ | चलचित्रले पूर्ण रुपमा नेपाली समाजको भित्रि कथा बस्तु बोकेको चलचित्रको ट्रेलरले प्रस्ट बनाउदछ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: