
नम्रताको लागि किन बेचे आर्यनले आफ्नो मृगौला ?
मनोरंजनसंसार डटकम गएको बर्ष अमेरिकाको लस एन्जल्समा सम्पन्न भएको फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अवसर पाएको नेपाली शर्ट चलचित्र “होक्से” अहिले युटुबमा सार्वजनिक भएको छ | चलचित्रमा नायक आर्यन सिक्देल र नायिका नम्रता श्रेष्ठको अभिनय रहेको छ | चलचित्रमा नम्रताको लागि आर्यनले आफ्नो मृगौला सम्म बेच्न पछि नहटेको कुरा लगाएतका दर्दनिय कहानी हामी देख्न…