Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
एलबिएस फिल्म युके एण्ड नेपालले बेलायतमा निर्माण गरेको “ब्ल्याक समर” नामक चलचित्रको टिजर सार्वजनिक गरिएको छ | चलचित्रको लेखन तथा निर्देशन एलबी सुब्बाले गरेका छन् | बेलायतको अति सुन्दर दृश्यहरुको बिचमा छायांकन गरिएको चलचित्रमा रीमा विश्वकर्मा, रितेश राई, अमिषा राईको मुख्य भूमिका रहेको छ ।
black-summer
ड्रिम भिजन, मान गुरूङ, प्रतिमा दुतराज र हुप थापाको लगानीमा बनेको यस चलचित्रमा ताराप्रकाश लिम्बु, हरि लम्साल, उदेश श्रेष्ठ र राजकुमार बगरको संगीत रहेको छ भने प्रतीक दुतराजको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रको टिजर नै सस्पेन्स जेनेरमा रहेको देखिन्छ | चलचित्र प्रदर्शन भने २०१७ को आगमन संगै हुने जानकारी निर्माण पक्षेले दिएको छ |
black-summer
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: